News Griha :: न्यूजगृह
आज विश्व शान्ति दिवस
आज विश्व शान्ति दिवस ‘एक्सन फर पिस : आवर एम्बिसिन फर द ग्लोबल गोल्स’  नारासहित आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
युरोपियन च्याम्पियन्स लिग : आर्सनलको सानदार जित
युरोपियन च्याम्पियन्स लिग : आर्सनलको सानदार जित युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा आर्सनलले पीएभी आइन्डहोभनमाथि सानदार जित निकालेको छ ।समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्स मैदानमा बुधबार राति भएको खेलमा आर्सनल ४-० ले विजयी भएको हो । आर्सनलले पहिलो हाफमै तीन गोल गरेको थियो । 
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका अधिकांश भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । 
यी राशि हुनेलाई लाभ हुने
यी राशि हुनेलाई लाभ हुने
काभ्रेको मण्डनदेउपुरमा भोलि ‘थकाइ’ बिदा 
काभ्रेको मण्डनदेउपुरमा भोलि ‘थकाइ’ बिदा  काभ्रेको मण्डनदेउपुर नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । आठौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।
उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात
उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात मंगलबार राति साइकलबाट लडेर आँखा र टाउकोमा चोट लागेर घाइते भई उपचारका लागि स्वास्थ्य केन्द्रमा पुगेका बाबुराम चौधरीको उपचारको क्रममा अहेव नरेन्द्रप्रसाद गैरेमाथि चौधरीका आफन्तले हातपात गरेका हुन् । घाइतेका आफन्त बेलौरी नगरपालिका गोकुलपुरका रामबहादुर खड्काले गैरेमाथि गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको छ ।
जीपको ठक्करबाट पाल्पामा मोटरसाइकल चालकको मृत्यु 
जीपको ठक्करबाट पाल्पामा मोटरसाइकल चालकको मृत्यु  तानसेनदेखि बगनासकाली गाउँपालिका–७, खानीगाउँका लागि छुटेको लु १ ज १७५९ नम्बरको जीप र लु ५५ प ६८५६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २८ वर्षीय सुधन भट्टराईको मृत्यु भएको हो ।
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडीबीको अनुमान
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडीबीको अनुमान एसियाली विकास बैंक एडीबीले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो...
सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन : मेयर बालेन
सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन : मेयर बालेन उनले स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराएका छन् । साथै उनले शिक्षकहरुलाई स्कुल बन्द गरेर पठन पाठन मा अवरोध नगर्न आग्रह गर्दै अवरोध पुर्‍याएमा  कानुन (संविधान) अनुसार कारबाही हुने पनि जनाएका छन्।  
गणतन्त्रको वास्तविक अनुभूति गर्न बाँकी छ : राष्ट्रपति पौडेल 
गणतन्त्रको वास्तविक अनुभूति गर्न बाँकी छ : राष्ट्रपति पौडेल  राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नु पर्ने बताएका छन् । संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले अहिलेका शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जितेर लोकतन्त्रलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताएका हुन् । 
सुनका गरगहना लुटपाट गर्ने २ जना काभ्रेबाट पक्राउ
सुनका गरगहना लुटपाट गर्ने २ जना काभ्रेबाट पक्राउ सुनका गरगहना लुटपाट गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेमाल गाउँपालिका-२ सर्स्यौंखर्कका २७ वर्षीय आकाश दोङ र खानीखोला गाउँपालिका-१ फलामेटारका २७ वर्षीया श्रीराम लोप्चन छन् ।
Weather Update