चाडबाडमा चामल अभाव हुन नदिन के गर्दैछ खाद्य संस्थान ? बिहीबार, असोज ४, २०८०

कांग्रेस पदाधिकारी बैठकमा केन्द्रीय समितिका एजेन्डामा छलफल बिहीबार, असोज ४, २०८० नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा बसेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार पदाधिकारी बैठक बसेको हो ।

पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै बिहीबार, असोज ४, २०८० चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यका अनुसार कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि...

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिन सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ बिहीबार, असोज ४, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताएका छन् । बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

किन स्थगित भयाे एकीकृत समाजवादीको बैठक ? बिहीबार, असोज ४, २०८० नेकपा एकीकृत समाजवादीको ६७औँ सचिवालय बैठक स्थगित गरिएको छ ।

दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी बिहीबार, असोज ४, २०८० रिगल लामो समयदेखि गुण्डागर्दीमा संलग्न थिए । कुनै बेला आफ्नै सहयोगी रहेका मानन्धरलाई लेनदेनको विषयमा असन्तुष्टि बढ्दै गएपछि रिगल समूहले दिनदहाडै खुँडा प्रहार गरेको थियो । हात छिनालिएर गम्भीर घाइते भएका उनलाई थप उपचारको लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनालगत्तै फरार रिगलले डेढ वर्षपछि बाँके जिल्ला...
)
पश्चिमी देशहरूमा फैलिएको डर बिहीबार, असोज ४, २०८० पछिल्लो समय भारत र क्यानडाबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ । त्यसयता पश्चिमा देशका मन्त्री र अधिकारीहरूले भारत र क्यानडाबीचको बिग्रँदै गएको सम्बन्धले अन्तर्राष्ट्रिय सम्बन्धमा असर नपरोस् भनेर कडा मेहनत गरिरहेका छन् ।अमेरिका र अन्य पश्चिमी शक्तिहरू यो विवादलाई भारतबाट टाढा बनाउन चाहँदैनन् । भारत अन्तर्राष्ट्रिय राजनीतिको चेस बोर्डमा...

प्रधानमन्त्रीको सात दिने चीन भ्रमणको औपचारिक घोषणा बिहीबार, असोज ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सात दिने चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहालको चीन भ्रमण हुन लागेको हो ।

गगन थापाले भने— शिक्षा विधेयक हामी सच्याउँछौं, विद्यालय बन्द नगरौँ बिहीबार, असोज ४, २०८० महामन्त्री थापाले आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवम् विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध रहेको बताउँदै सांसदको भूमिका एवम् विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलगायत...

शिक्षक महासंघले माग्यो सरकारसँग सुरक्षा बिहीबार, असोज ४, २०८० आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग सुरक्षा माग गरेको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध बुधबारदेखि आन्दोलनमा उत्रिएको महासंघले बिहीबार बिहान गृहमन्त्री नारायणकानी श्रेष्ठ, काठमाडौंको सीडीओसहितसँगको छलफलमा सुरक्षा माग गरेको हो ।

घट्यो सुनको मूल्य बिहीबार, असोज ४, २०८० नेपाली बजारमा बिहीबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

सशस्त्रले गर्यो बाग्मती नदीमा अड्किएकाको उद्धार बिहीबार, असोज ४, २०८० सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको दक्षिणकालीस्थित बाग्मती नदीमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

सरकार र शिक्षक महासंघबीचको प्रारम्भिक छलफल सकारात्मक बिहीबार, असोज ४, २०८० आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच बिहीबार बिहान भएको छलफल सकारात्मक भएको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएको र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको हो ।









