शान्ति प्रक्रिया टुंग्याउन सबै दल एकजुट हुनुपर्छ : देव गुरुङ बिहीबार, असोज ४, २०८०

‘हामी कसैको सुरक्षा छातामा बस्दैनौं’ बिहीबार, असोज ४, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाल कुनै रणनीतिक योजनामा सामेल हुन नुहने बताएका छन् ।

शिक्षक आन्दोलनले सास्ती बिहीबार, असोज ४, २०८०

गणतन्त्र र संघीयतामाथि प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे बिहीबार, असोज ४, २०८० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गणतन्त्र र संघीयतामाथि प्रहार स्वीकार्य नहुने बताएका छन् ।

नवजात शिशु बिक्री प्रकरणमा अस्पताल सञ्चालक पक्राउ बिहीबार, असोज ४, २०८० नवजात शिशु बिक्री गरेको घटनामा अनुसन्धान गर्न विराटनगरस्थित ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ ।नवजात शिशु बिक्री प्रकरणमा हस्पिटलबाट संस्थागत त्रुटि भएको अनुसन्धानबाट खुलेपछि खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता तथा डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।यो प्रकरणमा पक्राउ पर्नेको संख्या डा.तपेश्वरलाल कर्णसहित ७ पुगेको...

नेप्से परिसूचकमा उत्साहजनक वृद्धि बिहीबार, असोज ४, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक ४४ दशमलव ३४ अंकले बढेर दुई हजार २९ दशमलव ७८ अंकमा कायम भएको छ ।

शिक्षकहरूले विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गरे : रास्वपा बिहीबार, असोज ४, २०८० रास्वपाका महामन्त्री मुकुल ढकालले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, ‘हालै संसदमा दर्ता भएको शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै देशभरबाट शिक्षकहरूले काठमाडौंमा थालेको आन्दोलनप्रति हामी संवेदनशील रहेको सम्बन्धित सबै सरोकारवालालाई अवगत गराउन चाहन्छौं । शिक्षकहरुले आफ्नो पेसागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने हाम्रो...

नेपालगञ्ज विमानस्थलबाट ३२ मोबाइलसहित चार भारतीय पक्राउ बिहीबार, असोज ४, २०८० नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

बालेनलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले गरे सडकमै हाजिरी बिहीबार, असोज ४, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले बिहीबार सडकमै हाजिरी गरेका छन् ।

देउवाले गरे चन्द्र भण्डारीसहित आठ जनालाई केन्द्रीय सदस्यमा मनोनयन बिहीबार, असोज ४, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।सभापति देउवाले बिहीबार पार्टीको विधान २०१७ (संशोधन सहित) उपधारा (१०) बमोजिम उनीहरूलाई मनोनयन गरेका हुन् ।

नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल बिहीबार, असोज ४, २०८० काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ ।बुधबार पनि सोही स्थानमा दुई पक्षबीच धकेलाधकेल भएको थियो ।

प्रहरीकाे आचरण र व्यवहारमा सुधार आवश्यक छ : आईजीपी कुँवर बिहीबार, असोज ४, २०८० हरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरीबाट प्रवाह हुने सेवामा आचरण र व्यवहर सुधार गर्दै लैजानुपर्ने बताएका छन् ।उनले नेपाल प्रहरीले गर्ने काम कारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुनेगरी काम गर्नुपर्ने बताए ।

क्रिकेटर ललित राजवंशी घाइते बिहीबार, असोज ४, २०८० क्रिकेटर ललित राजवंशी घाइते भएका छन् । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा भाग लिन जानुअघि राजवंशी घाइते भएका छन् ।









