News Griha :: न्यूजगृह
घट्यो युरो र पाउण्डको भाउ [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज युरो र पाउण्डको भाउ घटेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ ।  युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसामा झरेको छ ।

हिजो युरो एकको खरिद दर १४२ रुपैयाँ ३१  पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसामा कारोबार भएको थियो ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९६ पैसा र बिक्री दर १६४ रुपैयाँ ७१ पैसा रहेको छ  ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
 
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.62133.22

EUR (European Euro)

1141.92142.57

GBP (UK Pound Sterling)

1163.96164.71

CHF (Swiss Franc)

1147.97148.64

AUD (Australian Dollar)

185.9586.34

CAD (Canadian Dollar)

198.7699.21

SGD (Singapore Dollar)

197.2997.73

JPY (Japanese Yen)

108.979.01

CNY (Chinese Yuan)

118.1818.26

SAR (Saudi Arabian Riyal)

135.3535.51

QAR (Qatari Riyal)

136.3736.53

THB (Thai Baht)

13.683.69

AED (UAE Dirham)

136.1136.27

MYR (Malaysian Ringgit)

128.3028.43

KRW (South Korean Won)

1009.9910.03

SEK (Swedish Kroner)

111.9612.01

DKK (Danish Kroner)

119.0419.13

HKD (Hong Kong Dollar)

116.9517.03

KWD (Kuwaity Dinar)

1429.57431.51

BHD (Bahrain Dinar)

1351.78353.37

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०७:३५
Weather Update