News Griha :: न्यूजगृह

देशभरका शिक्षक आन्दोलनमा गएपछि विद्यालय पुगेका विद्यार्थी फर्किएका छन् । नेपाल शिक्षक महासंघको आयोजनामा  बुधबारदेखि सुरु आन्दोलनमा शिक्षकहरू विद्यालय नै बन्द गरेर पुगेका छन् । शिक्षकहरूले आफ्ना अधिकार खोज्दैगर्दा कर्तव्य भने भुलेका छन् । उनीहरूले विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गरेका छन् ।  

 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १०:२२
Weather Update