News Griha :: न्यूजगृह
काठमाडौं महानगरले सुरु गर्‍यो कुकुर र बिरालोलाई बन्ध्याकरण र खोप लगाउने कार्यक्रम
काठमाडौं महानगरले सुरु गर्‍यो कुकुर र बिरालोलाई बन्ध्याकरण र खोप लगाउने कार्यक्रम काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोलाई बस्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।मंगलबार समाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको प्रमुख बालेन साहले चुनाब बेला घरदैलो गर्दा होस् वा कलसेन्टरमा गुनासो काठमाडौंको मुख्य समस्या मध्य कुकुर व्यवस्थापन पनि रहेको बताएका हुन् ।
फुटपाथ व्यापारी भन्छन्— पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन
फुटपाथ व्यापारी भन्छन्— पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन ‘व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा आम्दानी गर्न सकिन्छ ।’सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिएकी छिन् ।
भिसा प्राप्त गरेका कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको आग्रह
भिसा प्राप्त गरेका कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको आग्रह  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायल नजान आग्रह गरेको छ ।
बढ्दो क्रममा छ मानसिक स्वास्थ्य समस्या
बढ्दो क्रममा छ मानसिक स्वास्थ्य समस्या पछिल्लो समय मानिसहरूमा तनाव, सीमा, तुलना, संयम अनि हीनताबोध धेरैमात्रामा देख्न सकिन्छ । जसले गर्दा व्यक्ति हाँस्न, रमाउन र बाँच्न नै बिर्सिन्छ । कतिपय व्यक्तिहरू डिप्रेसनको शिकार हुने गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा
सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा इजरायलमा हमासको आक्रमणबाट मारिएका विद्यार्थीलाई श्रद्धाञ्जली अर्पण गर्दै विश्वविद्यालयले शोक बिदा दिएको हो । प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० विद्यार्थी गत शनिबार मारिएका थिए । 
संकटमा पोल्ट्री व्यवसाय, व्यवसायीको गुनासो—हाम्रा कुरा कसैले सुनेन
संकटमा पोल्ट्री व्यवसाय, व्यवसायीको गुनासो—हाम्रा कुरा कसैले सुनेन बैंकको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन् । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार नेपालमा अण्डा पार्ने लेयर्स कुखुरा फार्म आठ हजार वटासम्म पुगेका थिए । यो सङ्ख्या घटेर अहिले चार हजारभन्दा तल छ । पोल्ट्री व्यवसायीसमेत रहेका उनले भने, 'धेरै विस्थापित भए, जति छन्, उनीहरूमध्ये आधाले बैंकलाई...
आज इन्दिरा एकादशी व्रत, तपाईंको राशिफल हेर्नुहोस्
आज इन्दिरा एकादशी व्रत, तपाईंको राशिफल हेर्नुहोस् असोज २३ गते मंगलबार । असोज कृष्ण एकादशी तिथि । पञ्चाङ्ग साध्य बालव मघा । इन्दिरा एकादशी व्रत । एकादशी श्राद्ध । मघा श्राद्ध । विश्व मानसिक स्वास्थ्य दिवस ।
आज राष्ट्रिय सभा बैठक, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभा बैठक, यस्तो छ कार्यसूची राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
विषम परिस्थितिबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
विषम परिस्थितिबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै बैठक दिउँसो संसद् भवन नयाँबानेश्वरमा बस्ने छ । 
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सोमबार साँझ निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५५ पैसा रहेको छ।
आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने
आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मङ्गलबारका लागि राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको थियो ।
Weather Update