News Griha :: न्यूजगृह
विषम परिस्थितिबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं— काठमाडौं नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्दैछ ।


बैठक दिउँसो संसद् भवन नयाँबानेश्वरमा बस्ने छ । 
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:०८
Weather Update