इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने बिहीबार, असोज २५, २०८०

जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारी दिने बिहीबार, असोज २५, २०८० संघीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ ।

स्रोत नखुलेको रकमसहित एक पक्राउ बिहीबार, असोज २५, २०८० पोखरा महानगरपालिका–१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

एसीसी यू–१९ प्रिमियर कपमा नेपालले इरानलाई २७४ रनले हरायो बिहीबार, असोज २५, २०८० एसीसी यू–१९ प्रिमियर कपमा कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले इरानमाथि २७४ रनको सानदार जित हात पारेको छ ।जितका लागि ३५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३० दशमलव ५ ओभरमा ७९ रनमा अल आउट भयो ।

एनआरएनएको लगानी नेपालमा ल्याउन रास्वपा जे गर्न पनि तयार छ : सभापति लामिछाने बिहीबार, असोज २५, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लगानी सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन् ।
बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्याे बिहीबार, असोज २५, २०८० बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।

समस्यामा परेको अर्थतन्त्र सुधार्न ‘बोल्ड डिसिजन’ आवश्यक छ : प्रधानमन्त्री दाहाल बिहीबार, असोज २५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’ आवश्यक रहेको बताएका छन् ।राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा उनले टालटुले तरिकाले अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नभएको भन्दै यसको सन्दर्भमा एउटा मेजर अपरेसनतिर जाने सोच बनाएको बताए ।

‘प्रहरी हुँ’ भन्दै रकम लुट्ने दुई पक्राउ बिहीबार, असोज २५, २०८० आफूलाई प्रहरी बताउँदै लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर ४ का ३६ वर्षीय सुनिल थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उपराष्ट्रपति यादवलाई डेंगु, अस्पताल भर्ना बिहीबार, असोज २५, २०८० उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।

सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित बिहीबार, असोज २५, २०८० क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सो मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो ।

सरकारी ढिलासुस्तीले पनि नेपालमा लगानी भित्रिन सकेन : चन्द्र ढकाल बिहीबार, असोज २५, २०८० नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारी ढिलासुस्तीले गर्दा पनि नेपालमा आशा गरे जस्तो लगानी भित्रिन नसकेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले कतै हाम्रो कार्य प्रणालीभित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? भन्ने प्रश्न उठाए ।

देव खनाल बने यू–१९ मा दोहोरो शतक हान्ने पहिलो नेपाली बिहीबार, असोज २५, २०८० शीर्ष क्रमका ब्याटर देव खनाल यू–१९ क्रिकेटमा दोहोरो शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालले दियो इरानलाई ३५४ रनको विशाल लक्ष्य बिहीबार, असोज २५, २०८० कप्तान देव खनालको विष्फोटक शतक मद्दतमा आजबाट सुरु भएको एसीसी यू–१९ प्रिमियर कपमा इरानसमक्ष नेपालले ३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुआत गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा...









