News Griha :: न्यूजगृह
उपराष्ट्रपति यादवलाई डेंगु, अस्पताल भर्ना 

काठमाडौं— उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।

डेंगु संक्रमणपछि उनलाई मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो ।

अस्पतालका निर्देशक डा.विदेश विष्टका अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:१५
Weather Update