भारतीय खसीबोका आयात नियन्त्रण गर्न सांसद बर्तौताको माग बिहीबार, असोज २५, २०८०

एसियाडमा पदक जितेकी एरिका गुरुङ सम्मानित बिहीबार, असोज २५, २०८० चीनको हाङझाउ सम्पन्न १९औँ एसियाली खेलकुदको करातेमा रजत पदक जितेकी एरिका गुरुङलाई उनी पढेको स्कुलले सम्मान गरेको छ ।

गैरआवासीय नेपालीलाई नागरिकता प्रयोगमा कानुनी अस्पष्टता छ : सांसद पुन बिहीबार, असोज २५, २०८० नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरे पनि कानुनी स्पष्टता आवश्यक भएको बताएका छन् ।

शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा बिहीबार, असोज २५, २०८० विद्यालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलका लागि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ ।

प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुई जना नियन्त्रणमा बिहीबार, असोज २५, २०८० काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर बिहीबार लुटेरा समूहका एक जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कसले ल्यायो कोशी प्रदेशमा राजनीतिक संकट ? यसो भन्छन् कार्की बिहीबार, असोज २५, २०८० कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसका कारण प्रदेशमा राजनीतिक संकट आएको आरोप लगाएका छन् ।बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले कांग्रेसका कारण प्रदेशमा सरकार बन्न नसक्ने अवस्था आएको बताए ।

माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय बिहीबार, असोज २५, २०८० केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको बैठकले साे निर्णय गरेकाे हाे । आङ्बो माओवादी प्रदेश संसदीय दलका नेता हुन् ।यसअघि नेपाली कांग्रेसका उद्धव थापाले दुईपटक मुख्यमन्त्री बन्दा पनि विश्वासको प्राप्त गर्न सकेका थिएनन् ।अब...

सामाजिक सञ्जालबाट हुने ठगी नियन्त्रण गर्न सरकारसँग सांसद पौडेलको माग बिहीबार, असोज २५, २०८० नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजिक सञ्जालको माध्यमबाट व्यापारको ठगी धन्दा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना बिहीबार, असोज २५, २०८० चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ ।

नेपाल फर्किन इजरायलको तेलअभिभ एअरपोर्टमा भेला भए नेपाली बिहीबार, असोज २५, २०८० इजरायलबाट नेपाल फर्किन चाहने नेपाली तेलअभिभ एअरपोर्टमा भेला भएका छन् । हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एअरलाइन्स पुग्ने भएपछि २ सय ५० जना नेपाली त्यहाँ पुगेका हुन् ।नेपाल फर्किन लागेका विद्यार्थी लुईस रिजालले नेपालीहरु एअरपोर्टमा जम्मा भएको जानकारी दिएका छन् ।इजरायलबाट स्वदेश फर्किन ३ सय...

विश्वविद्यालयको स्तरवृद्धि गर्न सांसद पौडेलको आग्रह बिहीबार, असोज २५, २०८० नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकालाई नेपालमा रहेका विश्वविद्यालयको स्तरवृद्धिमा ध्यान दिन सुझाव दिएका छन् ।

भारतीय प्रधानमन्त्री कालापानी आएको विषय सदनलाई जानकारी दिन सभापति लामिछानेको माग बिहीबार, असोज २५, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको कालापानी आएकोबारे सदनलाई जानकारी गराउन सरकार र परराष्ट्र मन्त्रालयसँग माग गरेका छन् ।प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै उनले मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारको कुनै औपचारिकता हुँदैन ? भन्दै यसको जवाफ सदनलाई...
झन्डै डेढ लाख नक्कली नोटसहित दुई पक्राउ बिहीबार, असोज २५, २०८० १ लाख ३९ हजार नक्कली नोटसहित नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।









