हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजी भइरहेको छ : परराष्ट्रमन्त्री साउद शुक्रबार, असोज २६, २०८०

आजदेखि मालवाहक सवारीसाधन चल्दैन, यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता : सरोज सिटौला शुक्रबार, असोज २६, २०८० आजदेखि मालवाहक सवारीसाधन नचल्ने भएको छ । जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सवारीसाधनलाई सहज गराउन मालवाहक सवारीसाधानलाई निषेध गरिएको हो ।

मावि गणित र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक शुक्रबार, असोज २६, २०८० शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित र कार्यालय सञ्चालन तथा लेखा विषयका शिक्षक छनोट गरेको छ ।

मावि लाइसेन्स वितरण गर्न समय लाग्ने शुक्रबार, असोज २६, २०८० शिक्षक सेवा आयोगले विज्ञापन नं. ३९–०७९–८० को माध्यमिक तह, अध्यापन अनुमतिपत्र लिखित परीक्षाको नतिजा प्रकाशन गरिसकेको भए पनि प्रमणपत्र (लाइसेन्स) वितरण गर्न केही समय लाग्ने जनाएको छ ।

करार सेवाका स्वास्थ्यकर्मीले तलब पाएनन् शुक्रबार, असोज २६, २०८० 'म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन्,' चौध वर्षदेखि करार पदमा कार्यरत स्वास्थ्यकर्मी बसन्त धामीले भने, 'नगरपालिका गए वडा कार्यालय जान भन्छन्, म्याद थपका लागि अन्यौलता छाएको छ ।' म्याद थपकै किचलोका कारण २७ करार पदमा कार्यरत स्वास्थ्यकर्मीले गत साउन महिनादेखि तलब पाएका छैनन् ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची शुक्रबार, असोज २६, २०८० संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा शुक्रबार, असोज २६, २०८० शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौर्य ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ । चार वर्षअघि ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले...
![इजरायलबाट फर्किए नेपाली, आँसु लुकाउन सकेनन् [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Nepalis-from-Israel-3-1697163764.jpg)
इजरायलबाट फर्किए नेपाली, आँसु लुकाउन सकेनन् [तस्बिरहरू] शुक्रबार, असोज २६, २०८०

नेपालगञ्जको बीपी चोकमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी शुक्रबार, असोज २६, २०८० नेपालगञ्ज बीपी चोक नजिकै भीषण आगलागी भएको छ । सुर्खेत रोडस्थित ओम फिटनेसबाट बागेश्वरी मन्दिर जाने बाटोमा रहेको फर्निचर पसलमा शुक्रबार बिहान पौने ५ आगलागी भएको हो ।

कोइराला समूहको ‘विद्रोह’ बारे निर्णय लिन कोशी कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक शुक्रबार, असोज २६, २०८० पार्टी निर्णयविरुद्धको घटनालाई गम्भीररूपमा लिएर शुक्रबार बिहान ११ बजे कार्य सम्पादन समितिको बैठक बोलाइएको कोशी कांग्रेसका महामन्त्री भूपेन्द्र राईले बताए ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर शुक्रबार, असोज २६, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा रहेको छ ।

यस्तो छ शुक्रबार तपाईंको राशिफल शुक्रबार, असोज २६, २०८० असोज २६ गते शुक्रबार । असोज कृष्ण चतुर्दशी तिथि । पञ्चाङ्ग ब्रह्म विष्टि । भद्रा उत्तर । चतुर्दशी श्राद्ध । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस ।

तीन प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, असोज २६, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।









