News Griha :: न्यूजगृह
इजरायलमा सम्पर्कविहीन नेपाली युवाको खोजीमा कूटनीतिक सक्रियता बढाउन सांसद पन्तको माग
इजरायलमा सम्पर्कविहीन नेपाली युवाको खोजीमा कूटनीतिक सक्रियता बढाउन सांसद पन्तको माग नेकपा एमालेका सांसद रघुजी पन्तले इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी गर्न सरकारलाई इजरायल सरकारसँग कूटनीतिक सक्रियताबाट वार्ता अगाडि बढाउन आग्रह गरेका छन् ।शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले हराएका युवा बन्धकमा रहेको हुनसक्ने आशंका रहेको भन्दै सरकारले कूटनीतिक सक्रियता बढाउनुपर्ने बताए ।
चाडबाडकाे बेला जनतालाई राज्य भएको अनुभूति गराउन सांसद झाको आग्रह
चाडबाडकाे बेला जनतालाई राज्य भएको अनुभूति गराउन सांसद झाको आग्रह राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चाडबाडकाे बेला जनतालाई राज्य भएको अनुभूति गराउन आग्रह गरेका छन् ।
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका कार्कीलाई समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका कार्कीलाई समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीको समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ ।शुक्रबार विराटनगरमा बसेको समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ जना सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो ।
अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत
अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत राष्ट्रिय सभाको आजको बैठकमा सांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत भएको छ ।सांसद पन्थले संकल्प प्रस्ताव पेस गर्दै त्यसको औचित्य र कारणबारे जानकारी गराएका थिए । उनले कानुनमा अपांगता भएका व्यक्तिप्रति विभेद हुने व्यवस्थाको अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले उक्त व्यवस्था यथाशीघ्र खारेज,...
मौलिक हक सम्बोधन गर्न आयोग निर्माणका लागि सरकार सकारात्मक : प्रधानमन्त्री दाहाल
मौलिक हक सम्बोधन गर्न आयोग निर्माणका लागि सरकार सकारात्मक : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपांगता भएका व्यक्तिको संविधान प्रदत्त मौलिक हकसम्बन्धी बिषयमा आयोग गठन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । 
सार्वजनिक संस्थालाई जतिसक्दो चाँडो अपांगमैत्री बनाउनुपर्छ  : सांसद पौड्याल
सार्वजनिक संस्थालाई जतिसक्दो चाँडो अपांगमैत्री बनाउनुपर्छ  : सांसद पौड्याल राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले अस्पताल, अदालत, प्रमुख सरकारी भवन, विद्यालय, प्रहरी चौकीलगायतका महत्वपूर्ण सरकारी संरचना जतिसक्दो चाँडो अपांगमैत्री बनाउन सरकारसँग माग गरेकी छिन् ।
सिंहदरबार अगाडि प्रदर्शन गर्ने शान्ति समाजका १६ जना पक्राउ
सिंहदरबार अगाडि प्रदर्शन गर्ने शान्ति समाजका १६ जना पक्राउ मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेको छ । 
हमास आक्रमणका घाइते धनबहादुर भन्छन्– साथीहरूको धेरै याद आउँछ, म सुत्न पनि सक्दिनँ
हमास आक्रमणका घाइते धनबहादुर भन्छन्– साथीहरूको धेरै याद आउँछ, म सुत्न पनि सक्दिनँ ‘बिहान ६ बजेदेखि मिसाइल पड्किन थाले । त्यसपछि हामी बंकरभित्र भाग्यौं ।’ हमासको आक्रमणमा परी घाइते भएका धनबहादुर चौधरीले शुक्रबारको झिसमिसे बिहानीमा काठमाडौं उत्रिएपछि पत्रकारहरूसँग आक्रमण घटना सुनाए ।काँपीरहेका ओठ र ह्वीलचियरको सहायतामा रहेका उनलाई सञ्चारकर्मीले घेरेका थिए । आफ्नै अगाडि कयौं साथीहरू छटपटाउँदै मृत्युको मुखमा पुगेको देखेका उनले...
गैरीगाउँ हत्या प्रकरणका आरोपितलाई आजीवन कारावासको मागदाबी सहित मुद्दा दर्ता
गैरीगाउँ हत्या प्रकरणका आरोपितलाई आजीवन कारावासको मागदाबी सहित मुद्दा दर्ता गैरीगाउँ हत्या प्रकरणका आरोपितलाई २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
एमसीसीको प्रसारणलाइन परियोजनाका सबै ठेक्का रद्द
एमसीसीको प्रसारणलाइन परियोजनाका सबै ठेक्का रद्द मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) काे प्रसारणलाइन परियोजनाका सबै ठेक्का रद्द भएको छ । 
एमाले मधेस प्रदेश अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत
एमाले मधेस प्रदेश अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत  नेकपा एमाले मधेस प्रदेश अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन् । बुधबारबाट जनकपुरमा सुरु भएको मधेस प्रदेश अधिवेशनबाट उनी अध्यक्षमा  सर्वसम्मत भएका हुन् ।
विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का
विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का  उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए ।
Weather Update