News Griha :: न्यूजगृह
देशभर कस्तो रहला मौसम ?
देशभर कस्तो रहला मौसम ? हाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण हाल देशभर आंशिक बदलीका साथै सामान्यतया मौमस सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी सरकार गठन : राप्रपाले गर्‍यो तटस्थ बस्ने निर्णय
कोशी सरकार गठन : राप्रपाले गर्‍यो तटस्थ बस्ने निर्णय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेश सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको छ ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई उम्मेदवारले मुख्यमन्त्री दाबी गरेर सहयाेग मागेका बेला राप्रपाले कसैको पनि पक्ष नलिने निर्णय गरेको हो ।
‘शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो’
‘शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो’ गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाएकी छिन् ।
तनहुँमा डेंगुबाट ६ वर्षीय बालकको मृत्यु
तनहुँमा डेंगुबाट ६ वर्षीय बालकको मृत्यु डेंगु संक्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको शुक्रबार गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
कोशी सरकार गठनबारे निर्णय लिन राप्रपा केन्द्रीय पदाधिकारी बैठक सुरु
कोशी सरकार गठनबारे निर्णय लिन राप्रपा केन्द्रीय पदाधिकारी बैठक सुरु कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवम् मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक केही बेरअघिदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।
कांग्रेस कोशी प्रदेश कार्यसमिति बैठक बस्दै
कांग्रेस कोशी प्रदेश कार्यसमिति बैठक बस्दै कांग्रेस कार्यसम्पादन समिति बैठकको मुख्य एजेन्डा पार्टीबाट विद्रोह गरेर चालिएको कदममा विचार गरिने भएको नेताहरुले बताएका छन् ।
शुक्रबार सुनको मूल्य बढ्याे
शुक्रबार सुनको मूल्य बढ्याे नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी कहिले पुरिसकिन्छ,के गर्दैछ सडक विभाग ?
राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी कहिले पुरिसकिन्छ,के गर्दैछ सडक विभाग ? सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुर्नेलगायत मर्मत सुरु गरेको छ ।वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएकामा तीनको मर्मत सुरु गरिएको विभागले जनाएको छ ।मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर(सीडीइ)नातिबाबु खड्काले बताए ।साउनबाट नियमित...
कागबेनी र मुक्तिनाथ क्षेत्रमा छैन भक्तजनको चाप,फुर्सदिला बने पुराेहित
कागबेनी र मुक्तिनाथ क्षेत्रमा छैन भक्तजनको चाप,फुर्सदिला बने पुराेहित यसअघिका वर्षमा सोह्रश्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुराेहित श्याम रिजाल यसपालि फुर्सदिला छन् ।
गृहमन्त्री श्रेष्ठ भन्छन्— विपद् व्यवस्थापनमा अझ धेरै काम गर्न बाँकी छ
गृहमन्त्री श्रेष्ठ भन्छन्— विपद् व्यवस्थापनमा अझ धेरै काम गर्न बाँकी छ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दो प्राकृतिक प्रकोपको क्षतिलाई हेर्दा विपद् व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको महसुस हुने बताएका छन् ।
काठमाडौं विश्वविद्यालयलमा पहिलोपटक शिल्पकलाको पठनपाठन
काठमाडौं विश्वविद्यालयलमा पहिलोपटक शिल्पकलाको पठनपाठन नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौं विश्वविद्यालयले पहिलोपटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो ।बिहीबारदेखि सुरु भएको उक्त शिक्षा नेपालमा पहिलो भएको काठमाडौं विद्यश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा.मनिष पोखरेलले दाबी गरे ।
पूर्वमेयर पौडेलको मृत्युमा जीतपुरसिमराले दियो शोक बिदा
पूर्वमेयर पौडेलको मृत्युमा जीतपुरसिमराले दियो शोक बिदा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्वनगरप्रमुख (मेयर) डा‍.कृष्णप्रसाद पौडेलको मृत्युमा शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ ।
Weather Update