News Griha :: न्यूजगृह
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ  पक्राउ पर्नेमा मायादेवी गाउँपालिका– ८ बरकुलका २६ वर्षका विनयकुमार चमार छन् । उनले श्रीमती सन्ध्या चमारको हत्या गरेको आरोप छ । कात्तिक ८ मा सन्ध्याको मृत्यु भएको थियो ।   
नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ
नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ काठमाडौंको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 
अरिङ्गालले टोकेर एक जनाको मृत्यु, एक घाइते
अरिङ्गालले टोकेर एक जनाको मृत्यु, एक घाइते अरिङ्गालले चिलेर सिकिस्त भएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा मृत्यु भएको हो । 
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनले भने, ‘करिमको दाहिने तीघ्रामा गोली लागेको छ ।’ 
आगामी फागुनमा राष्ट्रिय सभाका १९ पद रिक्त हुँदै, माघमा निर्वाचन गर्ने तयारी
आगामी फागुनमा राष्ट्रिय सभाका १९ पद रिक्त हुँदै, माघमा निर्वाचन गर्ने तयारी प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि माघ १०, ११ वा १२ मा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइएको छ ।  
तीन लाख बढीको पटका बरामद
तीन लाख बढीको पटका बरामद झापाको गौरीगञ्जस्थित सशस्त्र प्रहरीको टोलीले गौरीगञ्ज गाउँपालिका–४ स्थित हुक्कागाछीको एक घरबाट तीन लाखभन्दा बढीको पटका बरामद गरेको छ ।
१ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?  
१ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?   नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार छापावाल सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम रहेको छ । 
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको मृत्यु
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको मृत्यु संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।
राष्ट्रसङ्घका महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी साढे २ करोड ठगी
राष्ट्रसङ्घका महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी साढे २ करोड ठगी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेल जेल चलान भएकी छन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । संयुक्त राष्ट्रसङ्घमार्फत टर्की पठाउने आश्वासन दिएर उनले पीडितहरूबाट अढाई करोडभन्दा धेरै रकम उठाएकी थिइन् ।
चारदिने भ्रमण पूरा गरी फर्किए महासचिव गुटेरेस
चारदिने भ्रमण पूरा गरी फर्किए महासचिव गुटेरेस उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
Weather Update