तस्बिरमा हेर्नुहोस् एमालेको चियापान कार्यक्रम
नेकपा एमालेले आयोजना गरेको चियापान सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा साढे १२ बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र साढे २ बजेपछि विशिष्ट पाहुनाका लागि बोलाइएको छ । हिन्दु धर्माबलम्बीहरूको महान चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा एमालेले चियापान कार्यक्रमको आयोजना गरेको हो।








प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८० १४:२३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






