News Griha :: न्यूजगृह
काकाकुल चरा
काकाकुल चरा
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन दुर्गा प्रसाईँको तर्फबाट रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले फिर्ताका लागि निवेदन दिएका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेकाअनुसार वरिष्ठ अधिवक्ता भण्डारीले प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकड नभएको भन्दै रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन दिएका थिए ।
लागूऔषधसहित बर्दियाबाट दुई जना पक्राउ
लागूऔषधसहित बर्दियाबाट दुई जना पक्राउ गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोबी पक्राउ परेका हुन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरूलाई शनिबार अपराह्न साढे ३ बजेतिर फक्राउ गरिएको हो । उनीहरूको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग
स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग यस्तै, केसीले चिकित्सा शिक्षा आयोग बनेको पाँच वर्षकै अवधिमा सन्तोषजनक रुपमा काम गरिरहेको बताएका छन् ।अधिकांश ग्रामीण क्षेत्रका मानिसहरू स्वास्थ्य सेवाबाट बञ्चित भएको, निःशुल्क औषधि सेवा उपलब्ध हुन नसकेको, हजारौं स्वास्थ्यकर्मीहरू बेरोजगार रहेको, श्रम शोषण रहेको, सरकारी स्वास्थ्य संस्थाको सङ्ख्यामा खासै वृद्धि नभएको, चार दशकअघिकै दरबन्दीमा स्वास्थ्य केन्द्र र अस्पताल...
६ सयले बढ्यो सुनको मूल्य
६ सयले बढ्यो सुनको मूल्य नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।शुक्रवार १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेर तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको छ ।
सूर्यविनायक-रत्नपार्क द्रुत बस पुनः सुचारू
सूर्यविनायक-रत्नपार्क द्रुत बस पुनः सुचारू सञ्चालनमा आएको एक महिना नबित्दै बन्द भएको उक्त सेवामा केही फेरबदल गरेर आजबाट सञ्चालनमा ल्याइएको नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । गत असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालनमा ल्याइएपछि कार्यान्वयनमा समस्या आएपछि एक महिना नबित्दै सेवा बन्द भएको थियो ।
दुर्गा प्रसाईँको महाअभियान शिथिल भएको हो ? 
दुर्गा प्रसाईँको महाअभियान शिथिल भएको हो ?  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न पुगेको छ ।बिहीबार काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईँले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नदेखिएको हो । 
कोप–२८ : यस्ता छन् नेपालको प्राथमिकता
कोप–२८ : यस्ता छन् नेपालको प्राथमिकता सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने बताइएको छ ।
हिमालमुनि मेरो घर...
हिमालमुनि मेरो घर...
२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन
२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवान एक महिनाभन्दा  बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ ।
लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी
लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिबार राति अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ ।शीर्ष स्थानको म्यानचेस्टर सिटीले घरेलु मैदानमा पाहुना टोलीसँग एकएक गोलको बराबरी खेलेको हो ।
रोजगारीका लागि बेलायत जान ७१ जना नर्स छनोट
रोजगारीका लागि बेलायत जान ७१ जना नर्स छनोट वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ । विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिस्टबाट ७१ जना छनोट गरेको हो । 
Weather Update