News Griha :: न्यूजगृह
असईले पेस्तोल खेलाउने क्रममा फायरिङ्, प्रहरी जवान घाइते, घटना ढाकछोप गर्न घाइतेलाई उपचारका लागि भारत पठाइयो
असईले पेस्तोल खेलाउने क्रममा फायरिङ्, प्रहरी जवान घाइते, घटना ढाकछोप गर्न घाइतेलाई उपचारका लागि भारत पठाइयो महोत्तरीस्थित प्रहरी चौकी हलखोरीका इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।
पीएसजीको फराकिलो जित
पीएसजीको फराकिलो जित शुक्रबार राति भएको खेलमा मोनाकोलाई ५–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले स्पष्ट ३ अङ्क लिएपछि शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाएको हो ।
असईले अरुलाई पेस्तोल पड्काउन दिए, निलम्बनमा परे
असईले अरुलाई पेस्तोल पड्काउन दिए, निलम्बनमा परे आफ्नो साथमा भएको पेस्तोल अरुलाई पट्काउन दिएको आरोपमा बझाङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) निलम्बनमा परेका छन् । छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा आफ्नो साथमा भएको पेस्तोल पट्काउन दिने असई पुष्कल चन्दलाई शुक्रबार निलम्बन गरिएको हो ।
दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले प्रदर्शन स्थल परिवर्तन गर्‍यो  
दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले प्रदर्शन स्थल परिवर्तन गर्‍यो   ‘आज तीनकुनेमा गरिने भनि तय गरिएको कार्यक्रम विशेष प्राविधिक कारणले गर्दा सिफल चौरमा सोही समयमा हुने भएकोले सम्पूर्ण नागरिकलाई सिफल चौरमा उपस्थित हुनु अनुरोध गरिन्छ । जय देश जय नागरिक!,’ प्रसाईँले भनेका छन् ।
हमासद्वारा बन्धक बनाइएका २४ जना रिहा, नेपालका विपिन परेनन्
हमासद्वारा बन्धक बनाइएका २४ जना रिहा, नेपालका विपिन परेनन् राहत कार्यमा संलग्न संस्था रेडक्रसले उनीहरु रिहा भएको पुष्टि गरेको छ । रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी खुसी छौं । दुई पक्षहरूबीच तटस्थ भूमिका खेल्दै, हामीले यी बन्धकहरूलाई गाजाबाट निकालेर इजिप्टको रफाह सीमामा ल्यायौं।’ 
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको समाचारप्रति कोषको आपत्ति
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको समाचारप्रति कोषको आपत्ति 'समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ,' सन्देशमा भनिएको छ ।
सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान
सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल विरुद्ध उजुरी दिन संसदीय सुनुवाइले आह्वान गरेको हो ।
बर्दियाको एक घरमा आगलागी, चार जनाको मृत्यु
बर्दियाको एक घरमा आगलागी, चार जनाको मृत्यु राति साढे १० बजेतिर आगलागी भएको थियो । आगो राति नै नियन्त्रणमा आइसकेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने प्रयास भइरहेको छ । केराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।
झापामा आज राजावादीको शक्ति प्रदर्शन, ३० हजार समर्थक उतार्ने दाबी
झापामा आज राजावादीको शक्ति प्रदर्शन, ३० हजार समर्थक उतार्ने दाबी कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् । यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् ।
पोर्चुगलमा एक नेपाली युवकको हत्या
पोर्चुगलमा एक नेपाली युवकको हत्या छुरा प्रहार गरी पोर्चुगलमा एकजना नेपाली युवकको हत्या भएको छ । आफ्नै साथीले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका पर्वतको कुश्मा नगरपालिका- १३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु मृत्यु भएको हो ।
तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध भने मुद्दा चल्ने
तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध भने मुद्दा चल्ने दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन आएको आरोपमा काठमाडौंको तीनकुनेमा प्रहरीले पक्राउ गरेका अधिकांश व्यक्तिहरू रिहा भएका छन् । प्रदर्शन स्थलबाट शुक्रबार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले बताए ।
वाह ! कति सुन्दर उपल्लो मुस्ताङ, यसरी पुग्न सकिन्छ लोमान्थाङ
वाह ! कति सुन्दर उपल्लो मुस्ताङ, यसरी पुग्न सकिन्छ लोमान्थाङ मुस्ताङ नेपालको मरुभूमिका रूपमा परिचित छ । तल्लो मुस्ताङ कटेर माथितिर लागेपछि मरुभूमिको राम्रै झल्को देखिन्छ ।मुस्ताङको जोमसोम र मुक्तिनाथसम्म मात्र पुगेर फर्कनेहरूले मरुभूमिको अनुभूति गर्न पाउँदैनन् । त्यसका लागि जोमसोम हुँदै उपल्लो मुस्ताङ उक्लनुपर्छ ।
Weather Update