News Griha :: न्यूजगृह
प्रहरीको क्यान्टिनमै मिनरल वाटरको बोतलमा कीरा भेटियो, उत्पादक कम्पनीलाई एक लाख जरिवाना
प्रहरीको क्यान्टिनमै मिनरल वाटरको बोतलमा कीरा भेटियो, उत्पादक कम्पनीलाई एक लाख जरिवाना कीरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी बेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ । क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार कम्पनीविरुद्ध महानगरमा उजुरी दिएको थियो ।
प्रधानमन्त्री बुधबार यूएई जाने
प्रधानमन्त्री बुधबार यूएई जाने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ ।
गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप 
गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप  काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ।  प्रदर्शनकारीहरूले गौशालास्थित सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग छ ।  सोमबार दिउँसो गौशाला चोकमा प्रदर्शनको क्रममा प्रहरी र प्रसाईंपक्षबीच धकेलाधकेल भएको हो । प्रदर्शनमा प्रसाईं पनि पुगेका थिए ।
रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएको हो । आयोगले रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सनिकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी, सबइन्जिनियर हर्षलाल चौधरीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले...
काठमाडौंमा ‘पेलिकन क्रसिङ’ जडान, पैदलयात्री आफैँले सवारी रोकेर बाटो काट्न सक्ने 
काठमाडौंमा ‘पेलिकन क्रसिङ’ जडान, पैदलयात्री आफैँले सवारी रोकेर बाटो काट्न सक्ने  काठमाडौंको बबरमहलमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाली बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’प्रविधि सञ्चालनमा ल्याइएको छ । सोमबार जिल्ला अदालत काठमाडौं अगाडि पैदलयात्री आफैँले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । जसले पैदलयात्रुलाई बाटो काट्न सहज हुनुका साथै सडक दुर्घटना हुने जोखिम पनि कम हुने...
चितवन पुगेर बोले देउवा, भने— गणतन्त्रको विकल्प छैन
चितवन पुगेर बोले देउवा, भने— गणतन्त्रको विकल्प छैन वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरूले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिएनन् । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उनको जवाफ थियो, ‘थाहा पाइहाल्नु हुन्छ नी ।’ 
कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेका छोरालाई स्वास्थ्यमन्त्रीले पढाइदिने
कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेका छोरालाई स्वास्थ्यमन्त्रीले पढाइदिने २०७७ साल जेठमा चालिसेको मृत्यु हुँदा चालिसेका छोरा सफल ९ दिनका मात्र थिए । मन्त्री बस्नेतले सोमबार सफललाई काठमाडौंको टोखा नगरपालिका ९ गोङ्गबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् । उनले चालिसेका छोरा सफलको पठनपाठनको खर्चस्वरूप ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।
जङ्गली जनावरको आक्रमणमा परी मारिएका एक व्यक्तिको शव फेला
जङ्गली जनावरको आक्रमणमा परी मारिएका एक व्यक्तिको शव फेला मकवानपुरमा जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ । आइतबार मनहरि गाउँपालिका– ६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य हिजो तोलामा ६०० रुपैयाँले बढेको सुन आज पनि ५०० रुपैयाँले वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८ सय ५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार...
मनाङबाट देखिएको लमजुङ हिमाल
मनाङबाट देखिएको लमजुङ हिमाल
दाउ प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ
दाउ प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 
Weather Update