नयाँ रोडम्याप बनाउन रास्वपाको केन्द्रीय समितिको बैठक जलेश्वरमा सोमबार, मंसिर ११, २०८०

वैज्ञानिकहरूको दाबी— बुध ग्रहमा जीवन सम्भव छ सोमबार, मंसिर ११, २०८० ग्लेशियर–लाइक फिचर्स एण्ड चेओटिक टेरेन्स शीर्षकमा अध्ययन प्लानेटरी साइन्स जर्नलमा रिपोर्ट प्रकाशित भएको छ । सूर्यको निकटताको कारण, बुधमा अधिकतम दिनको तापमान ४३० डिग्री सेल्सियस पुग्छ । एकै समयमा, रातमा तापमान –१८० डिग्री तल झर्छ । यसको कारण यहाँ कुनै पनि वायुमण्डल छैन जसले सतहमा परेको प्रकाशबाट उत्पन्न तापलाई रोक्न...

आईएनजीओको सहयोगमा राष्ट्रिय सभा अध्यक्षसहित सातै प्रदेशका सभामुख–उपसभामुख अष्ट्रेलिया उडे सोमबार, मंसिर ११, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया गएका छन् । वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल गएराति अष्ट्रेलिया उडेको हो ।

टोटनह्याम घरेलु मैदानमा पराजित, युनाइटेडको शानदार जित सोमबार, मंसिर ११, २०८० जितसँगै १३ खेलमा २८ अंक जोडेको एस्टन भिल्ला चौथो स्थानमा उक्लिएको छ। पराजय ब्यहोरेको टोटनह्याम समान खेलबाट २६ अंकका साथ पाँचौं स्थानमा छ।

आज वर्षा तथा हल्कादेखि मध्यम हिमपातको सम्भावना सोमबार, मंसिर ११, २०८० देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

बेनीबाट बेपत्ता भएकी युवतीको शव २१ दिनपछि भेटियो, घटना शङ्कास्पद आइतबार, मंसिर १०, २०८० गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मङ्गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा भेटिएको हो ।

राजारानी पोखरी आइतबार, मंसिर १०, २०८०

महिलालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने गेस्ट हाउस सञ्चालक पक्राउ आइतबार, मंसिर १०, २०८० जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालक वडा नं ६ बस्ने ५७ वर्षीय अरुणचन्द्र मिश्र र प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल हुन् ।

योगेश भट्टराई सवार गाडी तोडफोड आइतबार, मंसिर १०, २०८० नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका- ४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् ।

क्यानडाको राजदूतमा सिफारिस पौड्यालको नाम सुनुवाइ समितिबाट अनुमोदन आइतबार, मंसिर १०, २०८० संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौड्यालसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटल खचाखच आइतबार, मंसिर १०, २०८० समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको मानहुँकोट तनहुँको दमौलीबाट करिब सात किलोमिटरको यात्रामा पुग्न सकिन्छ । जाडोको मौसममा अन्य दिन दुई/तीन सय जना र बिदाको दिन आठदेखि नौ सय जनासम्म मानहुँकोट पुग्ने गरेका छन् ।

नेप्से परिसूचकमा उच्च अंकको बृद्धि आइतबार, मंसिर १०, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार भने उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब...

चितवनमा भेटिएको दुई शवको पहिचान हुन सकेन आइतबार, मंसिर १०, २०८० जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्ला लगायत सीमावर्ती भारतीय जिल्लामासमेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो । सनाखत हुन नसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।









