News Griha :: न्यूजगृह
एसईई चैत पहिलो हप्ता, यसवर्षदेखि नन ग्रेडिङ लागू हुँदै, सबै विषयमा ३५ ल्याए मात्र पास
एसईई चैत पहिलो हप्ता, यसवर्षदेखि नन ग्रेडिङ लागू हुँदै, सबै विषयमा ३५ ल्याए मात्र पास यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदै छ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुँदै छ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने भयो,’ उनले भने । यसअघि ग्रेडिङ सिस्टम थियो...
रामबहादुर बम्जनलाई जहाजबाट जनकपुर हुँदै सर्लाही लगिँदै
रामबहादुर बम्जनलाई जहाजबाट जनकपुर हुँदै सर्लाही लगिँदै मंगलबार काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जहाजबाट जनकपुर हुँदै सर्लाही लैजाने भएको छ । सीआईबीले पत्रकारहरूमाझ सार्वजनिक गर्दै अब उनीविरुद्धको मुद्दा जिल्ला अदालत सर्लाहीमा अघि बढ्ने जनाएको छ ।
गाडी र मोटरसाइकलका सौखिन बम्जन, फेरिफेरि चढ्थे
गाडी र मोटरसाइकलका सौखिन बम्जन, फेरिफेरि चढ्थे रामबहादुर बम्जन गाडीका सौखिन रहेको पाइएको छ । उनले एउटा गाडी चढिरहेका थिए भने अर्को किन्ने क्रममा थिए । साथै उनले ४ वटा त मोटरसाइकल मात्र चढ्ने गर्दथे । बम्जनले लुलाराम तामाङको नाममा रहेको टोयोटा फर्चुनर प्रयोग गर्ने गरेको पाइएको छ । यस्तै बम्जनका लागि ५ करोड रुपैयाँ पर्ने ल्यान्ड...
बलात्कारी सन्दीपविरुद्ध सजाय निर्धारण गर्न बहस जारी
बलात्कारी सन्दीपविरुद्ध सजाय निर्धारण गर्न बहस जारी बलात्कारी सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले बहस भइरहेको छ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भइरहेको हो । 
बम्जन ५ करोडको ल्यान्ड क्रुजर किन्ने तयारीमा थिए, ३ करोड बुझाइ पनि सकेका थिए 
बम्जन ५ करोडको ल्यान्ड क्रुजर किन्ने तयारीमा थिए, ३ करोड बुझाइ पनि सकेका थिए  रामबहादुर बम्जनले ल्यान्ड क्रुजर एक्सएल गाडी खरिद गर्न लागेको पाइएको छ । गाडी किन्नका लागि ललितपुरको बुङ्मती बस्ने पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुममा ५ करोड रुपैयाँ ‘बुक’ भएको प्रहरीले जनाएको छ ।
बम्जन पक्राउ गर्न सीआईबीको ‘अपरेसन ब्लु’ 
बम्जन पक्राउ गर्न सीआईबीको ‘अपरेसन ब्लु’  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । मंगलबार साँझ काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका बम्जनलाई बुधबार दिउँसो पत्रकार सम्मेलन गरि सीआईबीले सार्वजनिक गरेको हो । 
भारतसँग भएका सम्झौताबारे धेरै तनाव नलिनुहोस् : प्रधानमन्त्री
भारतसँग भएका सम्झौताबारे धेरै तनाव नलिनुहोस् : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भएको सम्झौताको बारे धेरै तनाव लिन आवश्यक नभएको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले ५ करोड लिँदा राष्ट्र हित विपरित नहुने, २० करोडसम्म लिँदा हुने भन्ने सिद्धान्त हुन नसक्ने भन्दै भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा...
तनहुँ जीप दुर्घटनामा दुई जनाको मृत्यु [अपडेट]
तनहुँ जीप दुर्घटनामा दुई जनाको मृत्यु [अपडेट] पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जीप दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका– २ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो ।
काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एअरको विमान सुर्खेतमा अवतरण
काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एअरको विमान सुर्खेतमा अवतरण दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एअरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको बताए तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको बताउँदै उनले मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने बताए ।
मुस्ताङ : जता हेर्‍यो उतै राम्रो
मुस्ताङ : जता हेर्‍यो उतै राम्रो पोखराबाट जोमसोम १ सय १३ किलोमिटर हो । जोमसोमबाट लोमान्थाङ ९० किलोमिटर छ । सार्वजनिक यातायातमा पोखरा–जोमसोम १२ सय रुपैयाँ जोमसोमबाट लोमान्थाङ १८ सय रुपैयाँ गाडी भाडा तोकिएको छ । तर धेरैजसो पर्यटकहरू गाडी रिजर्व गरेर जान्छन् । जोमसोममा हवाइ मैदान पनि रहेकाले जहाज पनि जान्छ । लोमान्थाङमा होटल र...
काठमाडौं महानगरको नगरसभा स्थगित, मेयर–उपमेयरसँग रुष्ट छन् कांग्रेस जनप्रतिनिधि
काठमाडौं महानगरको नगरसभा स्थगित, मेयर–उपमेयरसँग रुष्ट छन् कांग्रेस जनप्रतिनिधि ३२ वटा मध्य कांग्रेसले १९, एमालेले १२ र समाजवादीले १ वटा जितेको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि अहिले कांग्रेसका १८ वडाध्यक्ष छन् । कार्यपालिकामा समेत कांग्रेसकै बहुमत रहेकाले उनीहरु उपस्थित नभएको अवस्थामा वा निर्णय प्रक्रियामा सहभागी नभएको खण्डमा कुनै पनि निर्णय बहुमतबाट पारित गर्न सकिँदैन...
पोखराबाट पाल्पा जाँदै गरेको जीप तनहुँमा दुर्घटना
पोखराबाट पाल्पा जाँदै गरेको जीप तनहुँमा दुर्घटना पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जीप तनहुँको भीमादमा दुर्घटना भएको छ । भीमाद नगरपालिकाको मिर्छुलुङमा अर्को गाडीलाई साइड दिने क्रममा जीप सडकबाट तल खसेको हो । 
Weather Update