विश्वका घुम्नै पर्ने ५२ गन्तव्यको सूचीमा ‘मुस्ताङ’ बुधबार, पुस २५, २०८०

बम्जनको घरबाट साढे ३ करोड नगद बरामद बुधबार, पुस २५, २०८० सीआईबीले केही बेरमा पत्रकार सम्मेलन गरी बम्जनलाई सार्वजनिक गर्दैछ । आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी...

संघीयताको लाभ जनताले अनुभूत गर्न सकेनन् : सिटौला बुधबार, पुस २५, २०८० राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमान्दारीका साथ पूरा गर्ने बताएका छन् ।

पोखरामा फेला परेको ४५ थान पहेँलो धातु ‘सुन नभएको’ पुष्टि बुधबार, पुस २५, २०८० पोखरामा सोमबार बिहान फेला परेको सुनजस्तो देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

बलात्कारी सन्दीपविरुद्ध आज कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने बुधबार, पुस २५, २०८० बलात्कारी सन्दीप लामिछानेमाथि बुधबार सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो ।

राष्ट्रिय सभा निर्वाचन : दाबीविरोध र उजुरीउपर आज छानबिन बुधबार, पुस २५, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

सवारी दुर्घटनामा मृत्यु भएका माओवादी नेता वाग्ले शहीद घोषित बुधबार, पुस २५, २०८० सवारी दुर्घटनामा मृत्यु भएका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई सरकारले शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका वाग्लेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [हेर्नुहोस् सूची]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [हेर्नुहोस् सूची] बुधबार, पुस २५, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ ।

राष्ट्रिय सभा सदस्यका दुई उम्मेदवारविरुद्ध उजुरी बुधबार, पुस २५, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका दुई उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सुदूरपश्चिमबाट उम्मेदवार बनेका नारायणदत्त भट्ट र कर्णालीका विष्णुबहादुर विकविरुद्ध उजुरी परेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको...

मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु बुधबार, पुस २५, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम...
![नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन, ८२ जनाको सरुवा, को कहाँ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nyayparishad1694774246.jpg)
नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन, ८२ जनाको सरुवा, को कहाँ? [सूचीसहित] मंगलबार, पुस २४, २०८० न्याय परिषद्ले नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को मङ्गलबारको बैठकले नवनियुक्त न्यायाधीशको पदस्थापनका साथै ८२ न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको हो । न्याय परिषद्को सिफारिसअनुसार प्रधानन्यायाधीशले ती न्यायाधीशहरूलाई कार्यक्षेत्रमा पठाउनेछन् ।

श्रीमतीलाई भेट्न काठमाडौं आउँदा पक्राउ परे बम्जन मंगलबार, पुस २४, २०८० बम्जनले प्रहरीबाट उम्किन अन्तिमसम्म प्रयास नगरेका पनि होइनन् । मंगलबार साँझ प्रहरीको टोली बम्जनलाई पक्राउ गर्न उनको घरभित्रै छिरेको थियो । तर, प्रहरी छिरेको सुइँको पाएपछि उनी तीन तले घरको छतबाट हामफालेर भाग्ने तयारीमा थिए । तर यो पटक उनको प्रयास व्यर्थ भयो ।

१६ डीआईजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिए मंगलबार, पुस २४, २०८० गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक डीआईजीको सरुवा गरेको छ। यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् । एक वर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो ।









