News Griha :: न्यूजगृह
राष्ट्रिय सभा सदस्य उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी आज
राष्ट्रिय सभा सदस्य उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी आज राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी दिएकाहरूविरुद्ध मंगलबार उजुरी दिन सकिनेछ । निर्वाचन आयोगले आज उम्मेदवारहरू विरुद्ध दाबीविरोध र उजुरी दिन सकिने जनाएको हो । निर्वाचन आयोगका अनुसार १९ पदका लागि ८ पार्टीका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । उनीविरुद्धको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी...
यी तीन प्रदेशमा हिमपात, तराईमा हुस्सु
यी तीन प्रदेशमा हिमपात, तराईमा हुस्सु आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
३५ फिट गहिरो इनारमा खसेका व्यक्तिको सकुशल उद्धार
३५ फिट गहिरो इनारमा खसेका व्यक्तिको सकुशल उद्धार जावलाखेलस्थित स्टिल टावरको पछाडि एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको नगर प्रहरीले सकुशल उद्धार गरेको हो ।
ग्लोबल आईएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा 
ग्लोबल आईएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा  बैंकले सर्लाहीको मलङ्गवा नगरपालिका–८, मलङ्गवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरूबाट सोमबारदेखि नै सम्पूर्ण बैङ्किङ सेवा उपलब्ध हुनेछन् ।
नेपालमा पहिलो पटक कोरोनाको जेएन.१ भेरियन्ट संक्रमण पुष्टि
नेपालमा पहिलो पटक कोरोनाको जेएन.१ भेरियन्ट संक्रमण पुष्टि पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड-१९ को सब-भेरियन्ट जेएन.१ नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
नेपाल एअरलाइन्सको न्यारोबडी जहाजमा समस्या, बैङ्कक उड्न लागेका १५२ यात्रु विमानस्थलमा अलपत्र
नेपाल एअरलाइन्सको न्यारोबडी जहाजमा समस्या, बैङ्कक उड्न लागेका १५२ यात्रु विमानस्थलमा अलपत्र एक सय ५२ यात्रु लिएर काठमाडौंबाट बैङ्ककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दुईपटक उड्ने प्रयास गर्दा पनि सकेन ।
स्कटल्यान्डविरुद्ध गुल्सन झाको शतक
स्कटल्यान्डविरुद्ध गुल्सन झाको शतक यस्तै दीपक बोहराले नटआउट ५८ रन जोडेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ । यसपटकको विश्वकपमा नेपालसहित १६ टीमले भाग लिँदैछन् । विश्वकपमा नेपाल समूह डी मा छ । समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड...
रियल गोर्खा सहकारीका अध्यक्षसहित २ जना पक्राउ, १२ करोड हिनामिना गरेको आरोप
रियल गोर्खा सहकारीका अध्यक्षसहित २ जना पक्राउ, १२ करोड हिनामिना गरेको आरोप उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन [सूचीसहित]
राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन [सूचीसहित] आगामी माघ ११ गते १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति...
काठमाडौंबाट ४७ किलो चाँदी बरामद, ३ पक्राउ
काठमाडौंबाट ४७ किलो चाँदी बरामद, ३ पक्राउ उनका अनुसार, उपत्यकाको भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छली गरी बिल विनाका चाँदीका गरगहनाहरू राखेर बिक्री गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न ठाउँमा छापा हानेको थियो ।  
भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण, नाकामा कोरोना परीक्षण अनिवार्य
भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण, नाकामा कोरोना परीक्षण अनिवार्य हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको कैलालीस्थित गौरिफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । ‘भारतबाट आउनेहरूमा कोरोना सङ्क्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।’  
कोशीबाट एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी
कोशीबाट एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेकपा एमालेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि एमालेबाट ‘अन्य कोटा’ मा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।
Weather Update