News Griha :: न्यूजगृह
पाकिस्तानको खैवर पख्तुनख्वामा शक्तिशाली बम विस्फोट : ५ प्रहरीको मृत्यु, २७ घाइते
पाकिस्तानको खैवर पख्तुनख्वामा शक्तिशाली बम विस्फोट : ५ प्रहरीको मृत्यु, २७ घाइते पाकिस्तानको खैवर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ । प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी गरिएको हमला गरिएको विष्फोटमा परि २७ जना घाइते छन् ।
बालेन र हर्कको क्यामेस्ट्री, अनि मिसन ०८४
बालेन र हर्कको क्यामेस्ट्री, अनि मिसन ०८४ हुन त स्वतन्त्रबाट निर्वाचित अन्य उम्मेदवारहरूले नयाँ पार्टी खोल्ने चर्चा नभएको होइन् । हर्क, बालेनलगायत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाईसमेत समेटेर नयाँ दल खोल्ने बारे धेरै गोप्य बैठक भएपनि त्यो निष्कर्षमा पुगिसकेको छैन् । यद्यपि, कतिपय विश्लेषकहरूले पुराना दल सुध्रिएर जनताको मन जित्नेगरी काम गर्न सुझाव पनि दिइरहेका छन् ।  
चितवनमा बोराभित्र भेटिएका दुवै शवको सनाखत, हत्यारा पनि पक्राउ
चितवनमा बोराभित्र भेटिएका दुवै शवको सनाखत, हत्यारा पनि पक्राउ चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरूको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन...
प्रहरीमाथि हातपात गर्ने पक्राउ
प्रहरीमाथि हातपात गर्ने पक्राउ चन्द्रागिरी नगरपालिका–३ थानकोट बसपार्कस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु गोङ्गबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । गएराति गोङ्गबु मित्रनगर १ नम्बर गेट नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
राष्ट्रिय सभा निर्वाचनमा सिटौलाको उम्मेदवारी दर्ता, भने– ‘राष्ट्रका चुनौती सामना गर्न पार्टीले टिकट दियो’
राष्ट्रिय सभा निर्वाचनमा सिटौलाको उम्मेदवारी दर्ता, भने– ‘राष्ट्रका चुनौती सामना गर्न पार्टीले टिकट दियो’ राष्ट्रिय सभाका लागि कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले  उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसबाट सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्कीले बिहान १० बजे नै उम्मेदवारी दर्ता गराएका हुन् ।सोमबार बिहान उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताए...
जहाँ हिन्दु भएकै कारण देश छोड्नुपर्छ
जहाँ हिन्दु भएकै कारण देश छोड्नुपर्छ बंगलादेशको राजधानी ढाकाको काजीपारामा एक ब्राह्मण परिवार पुस्तौँदेखि बस्दै आएको छ । उक्त परिवारमा १४ जना छन् ।  ७०० स्क्वायर फिटको दुईतले घरमा पुग्न मुख्य सडकबाट ३० मिटर हिँड्नुपर्छ । लामो साँघुरो गल्ली छ, जसमा तीन ठाउँमा गाईको मासु झुन्ड्याइएको देखिन्छ । काममा जानुअघि घरको एउटा कुनामा बनेको सानो मन्दिरमा...
राष्ट्रिय सभामा सत्ता गठबन्धन भर्सेज एमाले, यी हुन् उम्मेदवार
राष्ट्रिय सभामा सत्ता गठबन्धन भर्सेज एमाले, यी हुन् उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाएका छन् । राष्ट्रिय सभा निर्वाचनमा यसपटक सत्ता गठबन्धन भर्सेज एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । माघ ११ मा हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
प्रतिद्वन्द्वीलाई साढे २ लाख बढी मतले पराजित गर्दै शेख हसिना निर्वाचित, पाँचौं पटक प्रधानमन्त्री बन्ने पक्का
प्रतिद्वन्द्वीलाई साढे २ लाख बढी मतले पराजित गर्दै शेख हसिना निर्वाचित, पाँचौं पटक प्रधानमन्त्री बन्ने पक्का बङ्गलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ । आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले २ सय ४ सिटमा जित निकालेको छ ।  यसपटक दुई सय ९९ सिटमा मतदान भएको थियो । योसँगै हसिनाले लगातार आठौं पटक चुनाव जितिन् । गोपालगन्ज–३ बाट उनले...
लिभरपुलसँग आर्सनल २–० गोल अन्तरले पराजित
लिभरपुलसँग आर्सनल २–० गोल अन्तरले पराजित खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठुलो मूल्य चुकाउनु पर्‍यो । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार पोस्टमा लागेको थियो भने रिस नेल्सनले काई हाभर्टजले पनि गोलको अवसर गुमाएका थिए ।
सर्लाही बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच सहमति
सर्लाही बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच सहमति सर्लाहीको बरहथवामा पीडित परिवार, आन्दोलनकारी र प्रशासनबीच सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन आइतबार ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
त्रिवि उपकुलपति नियुक्तिका लागि दोस्रो पटक आवेदन माग, छैन मापदण्ड
त्रिवि उपकुलपति नियुक्तिका लागि दोस्रो पटक आवेदन माग, छैन मापदण्ड कस्ता व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन पाउने छन् भन्ने विषयमा समितिले सूचनामा केही पनि खुलाएको छैन तर उपकुलपतिका लागि इच्छुक व्यक्तिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त दिन भनिएको छ । 
Weather Update