News Griha :: न्यूजगृह
नक्खु कारागारमा खुल्यो विपश्यना ध्यान केन्द्र
नक्खु कारागारमा खुल्यो विपश्यना ध्यान केन्द्र कारागार कार्यालय नक्खुमा  विपश्यना केन्द्र ‘धम्मासय’ सञ्चालनमा आएको छ। विपश्यना केन्द्रको मंगलबार उपप्रधान एवम् गृहममन्त्री नारायणकाजी श्रेष्ठले उद्‌घाटन गरे। कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै यहाँ ४८ कैदीबन्दीहरूका लागि १२ दिनसम्म ध्यान शिविर संचालन हुनेछ। यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र...
झिनो अङ्कले घट्यो नेप्से, ३ अर्बको कारोबार
झिनो अङ्कले घट्यो नेप्से, ३ अर्बको कारोबार शेयर बजार परिसूचक नेप्से मंगलबार झिनो अङ्कले घटेको छ। साताको दोस्रो कारोबारको दिन आज नेप्से १.७६ अङ्कले घटेर २०३३.०६ विन्दुमा कायम भएको हो। सोमबार सार्वजनिक बिदा परेकाले शेयर कारोबार भएको थिएन। मंगलबार सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये पाँच उपसमूहको सूचक मात्र बढेका छन्। विकास...
महामन्त्री शर्माको प्रतिवेदन : गठबन्धन ‘आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा’
महामन्त्री शर्माको प्रतिवेदन : गठबन्धन ‘आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा’ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको दोस्रो दिन महामन्त्री शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरे।
टीआरसी टुङ्ग्याउन प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔँ भन्ने प्रस्ताव गरे, तर हामीले मानेनौँः ओली
टीआरसी टुङ्ग्याउन प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔँ भन्ने प्रस्ताव गरे, तर हामीले मानेनौँः ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र देउवाले सिद्धान्त र नीति छाडेर मिल्छौ भन्दै प्रलोभन देखाएर बताएका छन्। पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड र देउवाले कुनैपनि हालतमा गर्छौ भनेको काम नगरेको र असभ्य काम गर्न खोजेर प्रलोभनमा पार्ने प्रयास गरेपनि एमाले त्यस्तो प्रलोभनमा...
सामान्य बन्दै रौतहटको स्थिति, कर्फ्यू खुकुलो बनाउने तयारी
सामान्य बन्दै रौतहटको स्थिति, कर्फ्यू खुकुलो बनाउने तयारी मूर्ति विसर्जनको विषयलाई लिएर भएको विवादपछि रौतहटमा जारी गरिएको कर्फ्यू स्थानीय प्रशासनले खुकुलो बनाउने तयारी गरेको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अवस्था सामान्य हुँदै गएकाले कर्फ्यू खुकुलो बनाउने तयारी भइरहेको बताए। यद्यपि विवादित विषयको पूर्ण समाधान भएपछि मात्रै पूर्ण रुपमा कर्फ्यू हटाइने प्रजिअ रेग्मीको भनाइ छ।
बहुराष्ट्रिय सैन्य अभ्यास आजदेखि पाँचखालमा सुरु, १९ मुलुकका एक हजार १२५ सैनिकको सहभागिता
बहुराष्ट्रिय सैन्य अभ्यास आजदेखि पाँचखालमा सुरु, १९ मुलुकका एक हजार १२५ सैनिकको सहभागिता संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार १२५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ।
तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन इकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेव महतो, रेञ्जर हेमराज पण्डित विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। यसरी गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार...
कोरियन भाषा परीक्षा २०८१को पुस २ सम्म
कोरियन भाषा परीक्षा २०८१को पुस २ सम्म इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ ।सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए। उनका अनुसार दोस्रो...
क्यानडा ११ ले नेपाललाई दियो २४१ रनको चुनौती
क्यानडा ११ ले नेपाललाई दियो २४१ रनको चुनौती एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा ११ले नेपाललाई २४१ रनको चुनौती प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडा ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै २४० रन बनाउन सफल भयो। क्यानडाका लागि श्रेयस मोव्वाले अविजित ६८, नवनीत धालिवालले  ४६, आरोन जोनसनले ३६, श्रीमन्थ विजेरत्नेले ४१, डिलन हेलिगरले १६, निकोलस...
कांग्रेसभित्र हिन्दु राष्ट्रका पक्षमा बहस, शशांकसहित ६ सय नेताको हस्ताक्षर
कांग्रेसभित्र हिन्दु राष्ट्रका पक्षमा बहस, शशांकसहित ६ सय नेताको हस्ताक्षर नेपाली कांग्रेसको जारी महासमिति बैठकमा वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानमा ६ सयबढी प्रतिनिधिले हस्ताक्षर गरेका छन्। महासमिति बैठक स्थलमा राखिएको हस्ताक्षर संकलन कक्षमा हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान जारी राखिएको अभियन्ता लोकेश ढकालले जानकारी दिए।मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य डा.शशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर...
यस्तो छ कांग्रेस महासमितिमा प्रस्तुत उपसभापति खड्काको प्रतिवेदन [पूर्णपाठसहित]
यस्तो छ कांग्रेस महासमितिमा प्रस्तुत उपसभापति खड्काको प्रतिवेदन [पूर्णपाठसहित] नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रस्ताव पेश गर्दै उनले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए। उनले भ्रष्टचार विरुद्ध शुन्य सहनशिलता अपनाउँदै आफ्ना हरेक...
झन्डै १ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ
झन्डै १ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १ किलो सुनसहित १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्माले जानकारी दिए। 
Weather Update