News Griha :: न्यूजगृह
विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया भिड्दै, खेल कीर्तिपुरमा
विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया भिड्दै, खेल कीर्तिपुरमा आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै छ । त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबिया दोस्रो पटक आमने सामने हुन लागेका हुन् । यो खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। नेपाल रोहित पौडेल तथा नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रने छ। पहिलो खेलमा नेपाल नामिवियासँग...
तीन दिनदेखि स्थिर अमेरिकी डलरको मूल्य थोरै घट्यो, कुन देशका मद्राको नेपाली मूल्य कति?
तीन दिनदेखि स्थिर अमेरिकी डलरको मूल्य थोरै घट्यो, कुन देशका मद्राको नेपाली मूल्य कति? अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४५ पैसा तथा बिक्रीदर १३३ रुपैयाँ ०५ पैसा कायम भएको छ। लगातार तीन दिनसम्म खरिददर १३२ रुपैयाँ ५३ र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा कायम भएको अमेरिकी डलर आज भने केही घटेको हो। 
देशका केहीस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना
देशका केहीस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना देशभरको मौसमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेश लगायत देशका पहाडी भूभागमध्ये केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ।सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको...
एपीएफ स्कुलले आयोजना गरेको फुटबल प्रतियोगिता सम्पन्न, ट्रफी पुलिस स्कुललाई
एपीएफ स्कुलले आयोजना गरेको फुटबल प्रतियोगिता सम्पन्न, ट्रफी पुलिस स्कुललाई मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फाईनल खेलमा आयोजक नेपाल एपीएफ स्कुल कीर्तिपुर (क)लाई पराजित गरी नेपाल पुलिस स्कुल साँगाले ट्रफी हात पार्न सफल भएको छ ।
रथी थापाले लगाए दर्ज्यानी चिन्ह, बालाध्यक्ष नियुक्त
रथी थापाले लगाए दर्ज्यानी चिन्ह, बालाध्यक्ष नियुक्त देश बाहिर मिशन फोर्स कमाण्डर रहेका रथी निर्मलकुमार थापाले मंगलबार दर्ज्यानी चिन्ह लगाएका छन्। उनलाई प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच रथीकाे दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
पाँचथरको डेरी बजारबाट ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा
पाँचथरको डेरी बजारबाट ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आईएमई बैंक लिमिटेडले पाँचथरको फिदिम नगरपालिका- १२ डेरी बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।​सोमबारबाट शाखा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरूको संख्या २७५ पुगेको बैंकले जनाएको छ।​
श्रीलंकाको जेलमा कति छन् नेपाली?, आममाफीका लागि राष्ट्रपतिलाई पत्र पठाइने
श्रीलंकाको जेलमा कति छन् नेपाली?, आममाफीका लागि राष्ट्रपतिलाई पत्र पठाइने सरकारले श्रीलंकाको जेलमा रहेका ३ नेपालीलाई आममाफी दिन अनुरोध गर्ने भएको छ ।
मूर्ति विसर्जन गर्दा किन हुन्छ जहिल्यै झडप?
मूर्ति विसर्जन गर्दा किन हुन्छ जहिल्यै झडप? रौतहटमा विवाद साम्य हुने अवस्थातर्फ गइरहेका बेला सोमबार दिउँसो वीरगञ्जमा भने हिन्दुवादीका नाममा एक समूहले प्रदर्शन गर्‍यो। रौतहटमा मुर्ति विसर्जनमा अवरोध भएको भन्दै विरोध प्रदर्शनमा उत्रिएकाहरुले वीरगञ्जमा पसल बन्द गराउनुका साथै सार्वजनिक सम्पत्तिमा तोडफोडसमेत गरे। मुस्लिम समुदायले प्रतिकारको तयारी गर्न थालेपछि वीरगञ्जमा पनि झडपको स्थिति सिर्जना भएको थियो। तर स्थानीय...
मन्त्रिपरिषद्का ३ वटा बैठकका निर्णय सार्वजनिक
मन्त्रिपरिषद्का ३ वटा बैठकका निर्णय सार्वजनिक सरकारले मन्त्रिपरिषद्‌का ३ वटा बैठकका निर्णय सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरी फागुन ६, माघ १८ र २५ गते बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो। सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेशा शर्माले मन्त्रिपरिषद्‌का निर्णयहरु सार्वजनिक गरिन्।
क्यानडा ११ विरुद्ध नेपाल ‘ए’को रोमाञ्चक जित, सिरिजमा १–१ को बराबरी
क्यानडा ११ विरुद्ध नेपाल ‘ए’को रोमाञ्चक जित, सिरिजमा १–१ को बराबरी क्यानडा ११ सँगको एकदिवसीय सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल ‘ए’ले रोमाञ्चक जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपालले क्यानडालाई २ विकेटले हरायो। मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले खेल सकिन १ बल बाँकी छँदा सबै विकेट गुमाएर २४० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले खेल सकिन...
Weather Update