गठबन्धनबारे कांग्रेस जिल्ला सभापतिको एकमत, भन्छन्: अहिले भावनामा बग्दा पछि पछुताउनुपर्ला बुधबार, फागुन ९, २०८०

डर, त्रास देखाएर पैसा ५० लाख माग्ने दुई जना पक्राउ बुधबार, फागुन ९, २०८०

सहकारी पीडितको गुनासो सुन्दै प्रधानमन्त्रीले भने– समस्या चाँडै हल गर्छु बुधबार, फागुन ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन्। लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने बताए। प्रधानमन्त्री दाहालले भने, ‘विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम...

सीतापाइला घटनाः ३ जनाको हत्यापछि आत्महत्या! बुधबार, फागुन ९, २०८० मृतक महिलाका श्रीमान् भनिएका १ जना पुरुष पनि झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । झुण्डिएको अवस्थामा मृत भेटिने राजु घिमिरे भनिने काजी बिक हुन् । महिला र बालबालिकाहरु मृत फेला परेको ठाउँभन्दा करिब २ किलोमिटर पर जंगलमा काजी झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

अनि फेरियो साँखगाउँको मुहार बुधबार, फागुन ९, २०८० रुकुम पश्चिमको सदरमुकाम नजिकै छ साँखगाउँ। सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ। माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी लोकमार्ग छेवैमा छ साँखगाउँ। मध्यपहाडी राजमार्गको माथिपट्टिको गाउँलाई ‘माथिगाउँ’ भनिन्छ भने तल्लो गाउँलाई ‘तलिगाउँ’ भनिन्छ। परम्परागत शैलीमा ढुङ्गा, माटो तथा खरको छानाले...

स्वयम्भूको जङ्गलमा एक पुरुष झुण्डिएको अवस्थामा भेटिए बुधबार, फागुन ९, २०८० प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार उनीहरू कोठाभित्रै मृत भेटिएका हुन्। बाबु सोलुखुम्बुका राजु घिमिरे भन्ने काजी बिक फरार छन्। झुण्डिएको अवस्थामा फेला परेका पुरुष काजी हुन् या अरु व्यक्ति नै हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

देशको आर्थिक परिसूचकमा सुधार हुँदैछ: अर्थमन्त्री बुधबार, फागुन ९, २०८० अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन्। तर अर्थतन्त्र भने चापमा नै रहेको उनले बताए। ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कांग्रेस प्रवक्ता महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले आत्मसात् गर्ने बताए। आर्थिक वृद्धि र न्यायोचित वितरण,...

नेपालले नामिबियालाई दियो १६९ रनको चुनौती बुधबार, फागुन ९, २०८० आईसीसी विश्वपक लिग–२ अन्तर्गत आजको खेलमा नेपालले नामिबियालाई १६९ रनको चुनौती प्रस्तुत गरेको छ। टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ३७ दशमलव एक ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाउन सक्यो। नेपालका लागि सर्वाधिक आशिफ शैखले ५८ रन बनाए। ६४ बल खेलेका उनले ८ चौका र एक छक्का हाने। त्यस्तै...

सीतापाइलामा एकै परिवारका ३ जनाको हत्या बुधबार, फागुन ९, २०८० स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको छ। बाबु सोलुखुम्बुका राजु घिमिरे फरार छन्। प्रहरीका अनुसार ३९ वर्षीया आमा र ८ वर्षीया छोरी र साढे २ वर्षीया नातिनीको हत्या भएको हो।

नेपाल प्रहरीका ७ एसपीको काज सरुवा बुधबार, फागुन ९, २०८० बिमल बस्नेतको मर्यादापालक, वीरेन्द्र शाहीको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा भएको छ। त्यस्तै, विमलराज कणेलको प्रहरी कल्याण महाशाखा, बालनरसिंह राणाको प्रहरी प्रधान कार्यालय महिला बालबालिका, नान्तीराज गुरुङको प्रहरी प्रधान कार्यालय ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको हो।

वीरगञ्जको कर्फ्यू आज ११ बजेदेखि राति १० बजेसम्मलाई हट्यो बुधबार, फागुन ९, २०८० जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी कर्फ्यू खुकुलो बनाएको छ। प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै आज फागुन ९ गते बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश स्थगित गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेको विज्ञप्तिमा सर्वसाधारणको सुविधालाई ख्याल गर्दै बुधबार ११ बजेदेखि राति...
![कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/pradip poudel1691673282.jpg)
कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव [पूर्णपाठ] बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूणर्रुपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन संकल्प गर्नुपर्ने बताएका छन्। पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने र क्रियाशील सदस्यहरूले मतदान गरेर नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने पौडेलको प्रस्ताव छ।ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा नेता पौडेलले २८ बुँदे संकल्प प्रस्ताव पेश गरेका छन्। ८...
कांग्रेसमा आमनिर्वाचनभन्दा महाधिवेशन खर्च १० गुणा बढी बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनमा १२ करोडभन्दा बढी खर्च भएको सार्वजनिक गरेको छ। कांग्रेसले ०७८ को मंसिर तेस्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गरेको थियो। गोदावरीमा जारी महासमिति बैठकमा पार्टीको आयव्यय प्रस्तुत गर्दै लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले १४ औँ महाधिवेशनमा १२ करोड २१ लाख ९७ हजार ७ सय ७...


-1708408138.jpeg)






