महाधिवेशनको तयारी गर्न जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बिहीबार, फागुन १०, २०८०

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहीबार, फागुन १०, २०८०
-1708054297.jpg)
२३ दिन पैदल हिँडेर काठमाडौं आइपुगे मिटरब्याजपीडित, आज सिंहदरबारमा मार्च गर्ने बिहीबार, फागुन १०, २०८० न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडित बुधबार काठमाडौं आइपुगेका छन्। मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन्। माघ १६ मा यात्रा थालेयता निरन्तर सडकमै गाँसबास गरेर आएका उनीहरूले बुधबार राति...

एमाले बैठकमा समूहगत छलफलका निष्कर्ष पेश गरिने बिहीबार, फागुन १०, २०८० नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा आज समूहगत छलफलको निष्कर्ष पेश हुने भएको छ। बिहान ११ बजेदेखि सुरु हुने बैठकमा ९ समूहमा भएको छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्ने कार्यसूची रहेको एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।बैठकमा ९ समूह बनाएर छलफल गरिएको छ। स्थायी कमिटीको समूहबाट सङ्गठन विभाग...

मंसिर-पुसदेखि सम्पर्कविहीन १८ प्रहरीलाई सातदिन भित्र हाजिर हुन निर्देशन बिहीबार, फागुन १०, २०८० कार्यालयको सम्पर्कमा नरहेका १८ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै १८ जना प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना...

दादुरा–रुवेलाविरुद्धको खोप अभियान फागुन १३ देखि चैत ७ सम्म बिहीबार, फागुन १०, २०८० सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान चलाउँदैछ। खोप अभियान यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन हुनेछ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको बताए।

झापा गोल्डकपमा ए डिभिजनसहित १० टिम सहभागी हुने बिहीबार, फागुन १०, २०८० आसन्न छैटौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी हुने टिमको नामावली सार्वजनिक गरिएको छ।खेल हुने स्थान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित एक कार्यक्रममा टिमको नामावली सार्वजनिक गरिएको हो।
-1708408138.jpeg)
महासमिति सदस्यको सुझावपछि बैठक आज समापन हुँदै बिहीबार, फागुन १०, २०८० नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आजै समापन हुनेभएको छ ।महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन्। त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर बिहीबार, फागुन १०, २०८० विदेशी मुद्राको विनिमय दरमा आज पनि धेरै फेरबदल छैन। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा कायम भएको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ।...

आज कोशी र मधेससहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना बिहीबार, फागुन १०, २०८० आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ। आज पनि देशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। विभागका अनुसार कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू-भागको थोरै...

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल बिहीबार, फागुन १०, २०८०

पहिचान पक्षधरसँग कोशी प्रदेश सरकारको दोस्रो चरणको वार्ता सुरु, वार्ता टोलीमा एक सदस्य थप बुधबार, फागुन ९, २०८० कोशी प्रदेश सरकार र पहिचानवादी सङ्गठनका प्रतिनिधिबीच आज दोस्रो चरणको वार्ता सुरु भएको छ। प्रदेशको नामकरणप्रति असन्तुष्ट रहँदै आएको प्रदेश पुनः नामकरण संघर्ष समितिका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सुरु भएको हो।विराटनगरस्थित इस्टर्न स्टार होटलमा बुधबार अपराह्न ४ बजे वार्ता सुरु भएको हो । गत माघ...

२९ वर्ष अगाडि ट्र्याक खुलेको सडकमा बल्ल सुरु भयो कालोपत्र बुधबार, फागुन ९, २०८० गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ। तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो। मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।









