कांग्रेस महासमिति बैठकमा उठ्यो पहिचानको आन्दोलनको विषय बुधबार, फागुन ९, २०८०

८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ: प्रधानमन्त्री बुधबार, फागुन ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेस गरेका कारण ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन्।

कांग्रेस नेता गणेश लामाको समूहले ललितपुरबाट व्यवसायी अपहरण गरेको खुलासा, मिलापत्र गर्न दबाब बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गुण्डागर्दीको पृष्ठभूमि भएका गणेश लामा र उनका साथी सहदेव कक्षपतिले आफूलाई अपहरण गरेर ८ घण्टा होटलमा बन्धक बनाएको र करोडौँको लेनदेन (फिरौती)को कागज गराएको व्यवसायी खड्काको भनाइ छ। बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट एक वक्तव्य जारी गर्दै खड्काले घटना पुस २३ गते घटेको, तर असुरक्षाका...

सीतापाइला घटनाः चारैजनाको शव शिक्षण अस्पतालमा, पोस्टमार्टम हुँदै बुधबार, फागुन ९, २०८० पत्नी, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका काजीको पनि शव रुखबाट निकालेर यसअघि नै शिक्षण अस्पताल पठाइएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार सोलुखुम्बुको दूधकोशी गाउँपालिका घर भई नागार्जुन नगरपालिका–६ सीतापाइलास्थित भैरव टोलमा डेरा गरी बस्दै आएका बिकले आफन्तको ज्यान लिएपछि आत्महत्या गरेका हुन्।

बुधबार शेयर बजार सूचक र कारोबार दुवै घट्यो बुधबार, फागुन ९, २०८० घटेको बजारमा पनि बोटलर्स नेपालमा दुवै कम्पनी, समाज लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको शेयर मूल्य भने सर्किटस्तरमा बढेको छ। बोटलर्स बालाजुको शेयर प्रति कित्ता १२ हजार ३ सय ९३ रुपैयाँ पुगेको छ भने बोटलर्स तराईको शेयर प्रति कित्ता १३ हजार १ सय ९४ रुपैयाँमा किनबेच भएको छ। समाज लघुवित्तको...

कांग्रेस महासमितिमा उठ्यो मिडियाका मुद्दा बुधबार, फागुन ९, २०८० ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्रमा महासमिति सदस्यहरूले मिडियाका मुद्दाहरू उठाएका छन्। महासमिति बैठकमा बोल्दै आमन्त्रित महासमिति सदस्य सरोज अधिकारीले प्रेस स्वतन्त्रतामाथिको आक्रमण नै लोकतन्त्र माथिको आक्रमण भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताए ।

प्रख्यात रेडिओ प्रस्तोता अमीन सयानीको निधन बुधबार, फागुन ९, २०८० ९१ वर्षीय सयानीको मंगलबार निधन भएको द वायर हिन्दीले जनाएको छ। उनको मृत्यु हृदयघातबाट भएको हो। सयानीको अन्तिम संस्कार बिहीबार हुनेछ। सयानीको पूरै भारतीय उपमहाद्वीपमा रेडिओसीलोनमा प्रतिष्ठित बिनाका गीतमाला शोको प्रस्तोताको रुपमा धेरैले चिन्छन्।

सिन्धुपाल्चोकमा जीप दुर्घटना, २ जनाको मृत्यु बुधबार, फागुन ९, २०८० मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका– ७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधान छन् । उनीहरूको घटनास्थल मै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। जीपमा चालकसहित ६ जना सवार थिए । चालकसहित ४ जना घाइते छन्।

श्रीमतीसहितलाई मारेर भाग्न लाग्दा छोरासँग जम्काभेट बुधबार, फागुन ९, २०८० प्रहरीका अनुसार श्रीमती, छोरी र नातिनीको हत्या गरेर बाहिर निस्किने क्रममा काजी र उनका छोराको जम्काभेट भएको थियो। जम्काभेट हुँदा काजीले छोरालाई ‘मैले नराम्रो घटना घटाएको छु। तिमी पिर नगर्नु। सबै तिम्रो भविष्यका लागि गरेको हुँ’ भनेर भनेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाबु काजीसँग कुराकानी हुँदा छोराले मोबाइलमा भिडिओ...

नामिबियासँग नेपाल २ विकेटले पराजित बुधबार, फागुन ९, २०८० यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो।

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु बुधबार, फागुन ९, २०८० आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए। उनकी छोरीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो।

अटो दुर्घटनामा चालकको मृत्यु बुधबार, फागुन ९, २०८०

मिडिया सेन्टर हेरेर देउवाले भने– पत्रकारज्यूहरूले हामीलाई सुझाव दिँदै गर्नुहोला बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले महासमिति बैठक स्थलमा निर्माण गरिएको मिडिया सेन्टर निरीक्षण गरेका छन्। गोदावरी हलसँगै स्थापना गरिएको मिडिया सेन्टरको निरीक्षण गर्दै देउवाले महासमिति बैठकको समाचार सम्प्रेषणको प्रभावकारीतामा ध्यानदिन आग्रह गरे। उनले भने, ‘पत्रकार ज्यूहरुले स्वतन्त्रपूर्वक देशकै ठूलो पार्टीको महासमिति बैठकका समाचारहरु सम्प्रेषण गरेर हामीलाई आवश्यक सुझाव दिँदै गर्नुहोला।’


-1708408137.jpeg)






