चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु शुक्रबार, फागुन ११, २०८०

मोरङमा मालबाहक ट्रकले तीन बालबालिकासहित चार जनालाई किच्यो शुक्रबार, फागुन ११, २०८० ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ। घाइते बच्चाहरूको अवस्था भने गम्भीर छ। ट्रकले किचेर बच्चाहरू घाइते भएपछि स्थानीय आक्रोशित बनेका छन्।

विपन्न नागरिकको निःशुल्क उपचार गर्ने प्रावधान लागू गर्दै काठमाडौं महानगर, यसरी लिन सकिन्छ सेवा शुक्रबार, फागुन ११, २०८० काठमाडौं महानगरपालिकाले विपन्न परिवारको निःशुल्क उपचार गर्ने कानुनी प्रावधान कार्यान्वयनमा कडाइ गरेको छ। अस्पतालहरूले बेड क्षमताको १० प्रतिशत बेड विपन्न नागरिकका लागि छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने कानुनी प्रावधान छ।

आजको तस्बिर शुक्रबार, फागुन ११, २०८०

एमाले कैलालीको नेतृत्व चयनका लागि पाँच दिनपछि मतदान शुक्रबार, फागुन ११, २०८० नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौँ दिन शुक्रबार मतदान सुरु भएको छ । सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा केहीबेर अघि मतदान सुरु भएको हो ।मतदान दिउँसो १ बजेसम्म चल्नेछ । अधिवेशनको गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर यसबीचमा सर्वसम्मतिको प्रयास भन्दै...

लुक्ला उडेको एअर डाइनेष्टीको हेलिकोप्टर प्राविधिक गडबडीपछि काठमाडौं फिर्ता शुक्रबार, फागुन ११, २०८० काठमाडौंबाट लुक्ला उडेको एअर डाइनेष्टीको हेलिकोप्टर नौ मिनेटमै काठमाडौं फर्किएको छ। नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ बजेर १४ मिनेटमा लुक्लाका लागि उडेको थियो। तर उक्त हेलिकोप्टर फर्किएर ८ बजेर २३ मिनेटमै काठमाडौंमा ल्यान्ड गरेको छ ।

अमेरिकाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो ‘ओडीसीएस’ शुक्रबार, फागुन ११, २०८० अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडीसीएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ। ओडीसीएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ। त्यस्तै, अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो देश बनेको छ। अवतरण गर्नुअघि ओडीसीएसको नेभिगेसन प्रणालीमा खराबी आउँदा पनि अवतरण गरिएको थियो।

महिलाका गोप्य भिडिओ परिवारका सदस्यलाई पठाइदिएपछि... शुक्रबार, फागुन ११, २०८० थापाले पीडित महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडिओ उनीसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
![कृषि विकास बैंकमा खुल्यो जागिर [सूचनासहित]](https://newsgriha.com/uploads/posts/krisibikas bank adbl1685667922.jpg)
कृषि विकास बैंकमा खुल्यो जागिर [सूचनासहित] शुक्रबार, फागुन ११, २०८० कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ।शुक्रबार सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आईटी इन्जिनियर,...
![नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म ९८ कर्मचारी [सूचनासहित]](https://newsgriha.com/uploads/posts/civil-aviation1679588741.jpg)
नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म ९८ कर्मचारी [सूचनासहित] शुक्रबार, फागुन ११, २०८० नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारी मागेको छ।शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

आज नेपालमा विदेशी मुद्राको मूल्य कति? शुक्रबार, फागुन ११, २०८०

आज पनि पानी पर्ने सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुने शुक्रबार, फागुन ११, २०८० आज देशभरको मौसममा साधारणदेखि पूर्ण बदलीको सम्भावना छ।कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनएको छ।

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल शुक्रबार, फागुन ११, २०८०









