News Griha :: न्यूजगृह
आज राति पनि वर्षाको सम्भावना छ? 
आज राति पनि वर्षाको सम्भावना छ?  काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। आज अपराह्न भारतको मुम्बईबाट काठमाडौं आएको इण्डिगो एअरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनउ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ । प्रवक्ता झाले भने, 'आन्तरिकतर्फ उडान...
मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि थुनामा
मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि थुनामा पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ।पोखराको ताण्डव न्यूज डटकमका प्रधान सम्पादकसमेत रहेका गिरीलाई मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति 
जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति  बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए।
कांग्रेस महासमिति बैठकबाट ४ वटा प्रस्ताव सर्वसम्मत रुपमा पारित 
कांग्रेस महासमिति बैठकबाट ४ वटा प्रस्ताव सर्वसम्मत रुपमा पारित  महासमिति बैठकमा पेस भएका उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र अर्का महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव पारित भएको हो। बैठकले लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदनलाई पनि बिहीबार सर्वसम्मतिले पारित गरेको छ। 
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त उपकुलपति पदमा बिहीबार बराललाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
देउवालाई बुझाइयो हिन्दुराष्ट्र मागसहितको प्रस्ताव
देउवालाई बुझाइयो हिन्दुराष्ट्र मागसहितको प्रस्ताव ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा चलाइएको अभियानको हस्ताक्षरसहितको प्रस्ताव सभापति शेर बहादुर देउवालाई बुझाइएको छ। अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन्। १ हजार ६३ जनाको हस्ताक्षरसहितको पुरक प्रस्ताव  भन्डारीले देउवालाई बुझाएका हुन्।
निर्णायक खेलमा नेपाल ‘ए’ पराजित, क्यानडाले जित्यो एक दिवसीय शृङ्खला
निर्णायक खेलमा नेपाल ‘ए’ पराजित, क्यानडाले जित्यो एक दिवसीय शृङ्खला निर्णायक खेलमा नेपाल ‘ए’लाई पराजित गर्दै क्यानडा ११ ले एक दिवसीय क्रिकेट शृंखला जितेको छ। बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले शृंखला २–१ ले जितेको हो। 
बागमती प्रदेश सभापतिले गठबन्धनमा जोड दिएपछि कांग्रेस महासमिति बैठकमा नाराबाजी
बागमती प्रदेश सभापतिले गठबन्धनमा जोड दिएपछि कांग्रेस महासमिति बैठकमा नाराबाजी नेपाली कांग्रेसको महासमिति बैठक आज (बिहीबार) सकिँदैछ। फागुन ७ गतेदेखि जारी बैठकमा बिहीबार बागमती प्रदेश समितिका सभापति इन्द्र बानियाँले प्रतिवेदन पेस गरेका छन्। बानियाँको प्रतिवेदनको विरोधमा कांग्रेसका महासमिति सदस्यहरुले नाराबाजी गरेका छन्। 
१९७ कम्पनीको शेयर मूल्य घट्यो, ३ अर्ब २० करोडको कारोबार
१९७ कम्पनीको शेयर मूल्य घट्यो, ३ अर्ब २० करोडको कारोबार शेयर बजार परिसूचक नेप्से २०.७६ अङ्कले घटेको छ। साताको अन्तिम कारोबार दिन नेप्से उक्त अङ्कले घटेर २००५.८३ विन्दुमा झरेको हो। योसँगै ४९ वटा कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १९७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। दुईवटाको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन। बजारमा आज ३ अर्ब २० करोड रुपैयाँको...
चर्चित फुटबलर डानी आल्भेस बलात्कार मुद्दामा दोषी ठहर
चर्चित फुटबलर डानी आल्भेस बलात्कार मुद्दामा दोषी ठहर ४० वर्षीय यी डिफेन्डरलाई सन् २०२२ डिसेम्बरमा बलात्कार आरोप लागेको थियो। तर उनले उक्त आरोप अस्वीकार गरेका थिए। अदालतले आल्भेसबाट पीडितलाई १ लाख ५० हजार युरोप क्षतिपूर्ति दिन पनि भनेको छ। आल्भेसलाई यो प्रकरणमा सन् २०२३ जनवरीमा पक्राउ गरिएको थियो। उनले धरौटीमा छुट्न गरेको आग्रहलाई अस्वीकार गर्दै अदालतले जेल मै...
दुबईमा २ नेपालीलाई मृत्युदण्ड दिइँदै
दुबईमा २ नेपालीलाई मृत्युदण्ड दिइँदै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले यूएईको दुबईमा जेलमा रहेका दुई नेपालीलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभाको शून्य समयमा उनले ओखलढुंगा चिसंगुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन र धादिङ निवासी पहलमान श्रेष्ठ ५ वर्षदेखि यूएईको एउटा जेलमा रहेको जानकारी गराए। 
देशभरको मौसम बदली, काठमाडौंमा छिटपुट वर्षा
देशभरको मौसम बदली, काठमाडौंमा छिटपुट वर्षा बिहीबार बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली रहेकोमा दिउँसो उपत्यकाका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित छिटपुट वर्षा भएको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौंको दक्षिणी भूभागमा केही बेर छिटपुट वर्षा भएको हो।
Weather Update