प्रतिपक्षीसँग आक्रोशित प्रचण्ड भन्छन् : ‘बालकुमारी घटनाबारे अध्ययनमा छु’ शनिबार, फागुन १२, २०८०

चिर्पटले हानेर हजुरबुबाको हत्या गर्ने नाति पक्राउ शनिबार, फागुन १२, २०८० रूकुम पश्चिममा नातिले हजुरबुबाको हत्या गरेका छन्। मुसीकोट नगरपालिका– १२ का ५१ बर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाति २३ बर्षीय डिल्लीराम पक्राउ परेका छन्।

‘डन ३’मा छैनन् शाहरुख खान, फिल्मको बजेट २ सय ७५ करोड शनिबार, फागुन १२, २०८० शाहरुखपछि डन फ्रेन्चाइजीलाई रणवीर सिंहले अगाडि बढाउँदैछन्। फरहान अख्तरको निर्देशनमा बन्ने ‘डन ३’ मा रणवीरका साथ अभिनेत्री कियारा आडवाणीको आधिकारिक रुपमै प्रवेश भइसकेको छ। सुटिङका लागि तयारी अवस्थामा रहेको यो फिल्मलाई अहिलेसम्मकै सबैभन्दा ठूलो एक्सन फिल्म बनाउन निर्देशक फरहानले कुनै कसर बाँकी राखेका छैनन्। फिल्म ‘डन ३’ हालसम्मकै सबैभन्दा महँगो...

टिकटक चलिरहेको भए जानकारी गराउन दुरसञ्चार प्राधिकरणको अपिल शनिबार, फागुन १२, २०८० नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ।सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो। सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेमा दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको...
![२६ दिने शिशु चोरी गर्ने दैलेखकी मनिषा सिंहसहित ३ जना पक्राउ [अपडेट]](https://newsgriha.com/uploads/posts/shishu-chori-1708741149.jpg)
२६ दिने शिशु चोरी गर्ने दैलेखकी मनिषा सिंहसहित ३ जना पक्राउ [अपडेट] शनिबार, फागुन १२, २०८० पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनकुमारी सिंहसहित अन्य २ जना छन्। शुक्रबार राति ११:४५ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काँडाघारीबाट नाबालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो।

आउनुहोस्, गोसाइँकुण्डको यात्रा गरौँ शनिबार, फागुन १२, २०८०

प्रसूति गृहबाट हराएकी २६ दिनकी शिशु काँडाघारीमा भेटिइन्, एक महिला पक्राउ शनिबार, फागुन १२, २०८० थापाथलीस्थित प्रसूतिगृहबाट हराएकी २६ दिनकी शिशु काँडाघारीमा फेला परेकी छन्।शिशुलाई काँडाघारीमा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। ती शिशुलाई लिएर प्रसूतिगृहबाट बेपत्ता भएकी महिलालाई पनि शिशुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पानी पर्ने सम्भावना शनिबार, फागुन १२, २०८०

हिजोको तुलनामा बढ्यो डलरको मूल्य, कतिमा हुँदैछ कारोबार? शनिबार, फागुन १२, २०८०

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल शनिबार, फागुन १२, २०८०

महासमितिले जगाएन कांग्रेसजनमा आशाको सञ्चार, झन् थप्यो निराशा र खिन्नता शुक्रबार, फागुन ११, २०८० सभापति शेरबहादुर देउवाले देशभरबाट जुटेका बाइस सय भन्दाबढी महासमिति सदस्यहरूलाई सम्बोधन गरेका थिए। सभापति देउवाको सम्बोधनले आशाको सञ्चार गर्न नसकेको महासमिति सदस्यहरूको मुहारमा प्रष्टसँग झल्कन्थ्यो।

नामिबियासँग नेदरल्याण्ड्स २४ रनले पराजित शुक्रबार, फागुन ११, २०८० प्रतिकुल मौसमका कारण ४५ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले ४३.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। नेदरल्याण्ड्सलाई पराजित गरेको नामिबियाले विश्वकप लिग टूमा ४ मध्य ३ खेलमा जित निकाल्दै ६ अङ्कका साथ आफूलाई शीर्ष स्थानमा राखेको छ।

मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते शुक्रबार, फागुन ११, २०८० उदयपुरको त्रियुगा नगरपालिका–८ मा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।नेपालटारबाट सदरमुकाम गाईघाट जाँदै गरेको प्रदेश १–०५–०१ क ००३५ नम्बरको ट्रकसँग को–२८ प ७०८६ मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।









