News Griha :: न्यूजगृह
एसईईलाई लक्षित गर्दै खुले मनाङका विद्यालय, हिउँमा खेल्दै पढ्दै विद्यार्थी
एसईईलाई लक्षित गर्दै खुले मनाङका विद्यालय, हिउँमा खेल्दै पढ्दै विद्यार्थी हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन्। जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ । विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताए। उनका अनुसार विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई...
संचय कोषलाई चाहियो ३० कर्मचारी, अनलाइन आवेदन दिन सकिने
संचय कोषलाई चाहियो ३० कर्मचारी, अनलाइन आवेदन दिन सकिने कर्मचारी संचय कोषले ३० जना स्थायी कर्मचारी माग गरेको छ।कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो।
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए। ‘अब...
आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना
आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना देशभरको मौसमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेश लगायत देशका पहाडी भूभागमध्ये केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ।सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको...
लुम्बिनी प्रदेश सभा सदस्य यादव निलम्बित
लुम्बिनी प्रदेश सभा सदस्य यादव निलम्बित लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवलाई प्रदेश सभा सदस्यबाट निलम्बन गरिएको छ।राप्रपाबाट कपिलवस्तु क्षेत्र नं. ३ (१) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित यादवविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो।
अँगेनोको आगोले घर खरानी
अँगेनोको आगोले घर खरानी पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्कँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ।
शिशु चोर्ने महिलालाई उच्च रक्तश्राव, अस्पताल भर्ना
शिशु चोर्ने महिलालाई उच्च रक्तश्राव, अस्पताल भर्ना शुक्रबार दिउँसो २६ दिनको शिशु हराएको थियो। लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान गरेपछि शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीबाट पक्राउ गरि शिशुको उद्धार गरेको थियो।
उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ७ बालबालिकासहित १५ जनाको मृत्यु
उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ७ बालबालिकासहित १५ जनाको मृत्यु सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अन्य चार बालबालिकाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
आगलागीमा परि झापामा बालकको मृत्यु, मस्जिद पनि जल्यो
आगलागीमा परि झापामा बालकको मृत्यु, मस्जिद पनि जल्यो प्रहरीका अनुसार सेखका साढे चार वर्षका छोरा अतिपको जलेर मृत्यु भएको हो। आगलागीबाट इनाम हुसेन शेख र शाकिर हुसेन सेखको भान्सा घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन तथा नजिकै रहेको मस्जिदसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब ८ लाख बराबरको क्षति भएको छ।
दरबारमा पाण्डेको प्रभाव देखेपछि देउवाले भने, ‘त्यो रमेशनाथको फोन ट्याप गर’
दरबारमा पाण्डेको प्रभाव देखेपछि देउवाले भने, ‘त्यो रमेशनाथको फोन ट्याप गर’ मैले देखेको दरबार’का लेखक पूर्व सैनिक सचिव विवेककुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’को शनिबार लोकार्पण हुँदैछ। ‘मैले देखेको दरबार’बाट राम्रो चर्चा पाएपछि पूर्व सैनिक सचिव शाहले आफू दरबारमा कार्यरत रहँदाको तत्कालीन समय, घटना परिघटनालाई समेटेर संस्मरणात्मक पुस्तकका रुपमा ‘दरबारबाट देखेको नेपाल’ पाठकमाझ ल्याउँदै छन्। उक्त पुस्तकको शनिबार दिउँसो एक...
संसद्‌मै हुन्छ विभेद
संसद्‌मै हुन्छ विभेद समितिबाट अनुगमनमा जाँदा मैले के पाएँ भने नागरिकस्तरमा त गुनासो र निराशा छँदैछ, निर्माण व्यवसायी र आयोजना प्रमुख पनि निराश भएर बसेका देखिए। चाँडोचाँडो सरकार फेरबदल भइरहने अवस्थाले पूर्वाधार निर्माणका क्षेत्रमा ठूलो समस्या सिर्जना गरेको छ। अघिल्लो सरकारले लगाएका काममा पछिल्लो सरकारले भुक्तानी नदिने गरेको देखियो। गत वर्ष बजेट पाएका...
Weather Update