
पत्रकारले समयमै पारिश्रमिक नपाएको विषय संसद्मा प्रवेश आइतबार, फागुन १३, २०८० श्रेष्ठले राज्यको चौथो अङ्गमा कार्यरत श्रमजीवीले समयमै पारिश्रमिक पाउनु पर्ने हो कि होइन? भन्दै प्रश्न पनि गरे।श्रमजीवी पत्रकारहरूले पारिश्रमिक नपाएको विषय सञ्चारगृहबाट सडकसम्म पुगेको बताएका श्रेष्ठले श्रमजीवीको पारिश्रमिक बेलैमा उपलब्ध गराउने वातावरण बनाउन सरकार लाग्नुपर्नेमा जोड दिए।

नेप्सेमा २६.८१ अङ्कको गिरावट आइतबार, फागुन १३, २०८० साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा उच्च अङ्कको गिरावट आएको छ। आज नेप्से परिसूचक २६.८१ अङ्कले घटेर १९७९.०२ विन्दुमा कायम भएको हो।यसदिन सेन्सेटिभ इन्डेक्स १.५९ अङ्कले घटेर ३५३.८३ विन्दुमा अडिएको छ। आज तीन सय १७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ३ अर्ब ८...

मिटरब्याज पीडितसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा टोली गठन आइतबार, फागुन १३, २०८० मिटरब्याज एवम लघुवित्त पीडितसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ। गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली बनाएको हो। पश्चिमको कञ्चनपुर र पूर्व झापाको मेचीपुलदेखि पैदल हिँडेर २३ दिनमा काठमाडौं पुगेका पीडितसँग वार्ता गर्न मन्त्रालयले गृहका सहसचिव पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो।

लिग टू : नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित आइतबार, फागुन १३, २०८० आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ। नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो । ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक/एक विकेट झारे।

इलाम-२ को उपनिर्वाचन वैशाख १५ मा आइतबार, फागुन १३, २०८० प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको आजको बैठकले ०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो। इलाम-२ मा नेकपा एमालेबाट निर्वाचित सुवास नेम्वाङको मृत्यु भएपछि रिक्त रहेको उक्त ठाउँमा वैशाख १५ मा निर्वाचन हुनेछ। आजको बैठकले गरेको...

बागलुङबाट उत्पादन हुन थाल्यो कोदोको बिस्कुट आइतबार, फागुन १३, २०८० पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन्। गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता...

नेपालले नेदरल्याण्डलाई दियो १७३ रनको चुनौती आइतबार, फागुन १३, २०८० जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय प्रतिस्पर्धाको आजको खेलमा नेपालले नेदरल्याण्डलाई १७३ रनको चुनौती दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाउन सफल भयो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। त्यसपछि करण केसीले २६, आरिफ...

संसदमा प्रतिपक्षी एमालेको आक्रोश: नैतिक पतन भएका मन्त्रीलाई पदमा बस्ने अधिकार छैन आइतबार, फागुन १३, २०८० नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनामा दोषी देखाइएका यातायात तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषको जग्गा लिजमा दिने संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधी सभाको आकस्मिक समयमा बोल्दै प्रमुख चेतक गिरीले प्रतिपिक्षी...

सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण आइतबार, फागुन १३, २०८० प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। सांसद बिजुला रायमाझीले जनताका मागका सन्दर्भमा उठाइएका विषयलाई सम्बोधन गर्न माग गरिन। सांसद...

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने पक्राउ आइतबार, फागुन १३, २०८० एम्बुलेन्स दुरुपयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने एकजनालाई प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको छ ।त्यसरी गाँजा ओसार्ने विराटनगर महानगरपलिका–८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले उनको साथबाट ५२ केजी गाँजा पनि बरामद गरेको छ ।एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको...

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ आइतबार, फागुन १३, २०८० घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन्। सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन्। सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ।यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो। यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य...

प्रतिनिधिसभा बैठक जारी: प्रतिपक्षी एमालेले गर्यो सरकारको ध्यानाकर्षण आइतबार, फागुन १३, २०८० प्रतिनिधिसभाको आजको बैठक जारी छ। बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषय सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाकर्षण गराएको छ ।एमाले प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए। ईपीएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्र गरेको...









