News Griha :: न्यूजगृह
सरकारले टुलुटुलु हेरेर बसेको हामीलाई मान्य छैन– राजेन्द्र लिङ्देन
सरकारले टुलुटुलु हेरेर बसेको हामीलाई मान्य छैन– राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले मिटरव्याज पीडित, लघुवित्त पीडित दुग्ध किसानको पीडा टुलुटुलु हेरेर बसेको आरोप लगाएका छन्। आजको संसद बैठकमा आफ्नो धारणा राख्दै सरकारले तीन विषय मिटरव्याज पीडित, लघुवित्त पीडित दुग्ध किसानको समस्या हल नगरे आउने बैठकबाट राप्रपाले सदन अवरुद्ध पार्ने चेतावनी दिए। 
गोकुल बाँस्कोटाको प्रश्न– सरकारले कानमा रुवा हालेर बसेको छ?
गोकुल बाँस्कोटाको प्रश्न– सरकारले कानमा रुवा हालेर बसेको छ? प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ। बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेपछि सभामुखले विपक्षी दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटालाई बोल्ने समय दिए। बास्कोटाले भने, ‘दिन बित्यो, रात बित्यो, हप्ता बित्यो, एउटै कुरा बारम्बार उठाइरहेको। सरकारले किन केही गर्दैन ? सरकारले कानमा रूवा हालेर बसेको छ...
१४ किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकार पक्राउ
१४ किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकार पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार दाबी गरिएका प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई सामाखुसीबाट गएराति पक्राउ गरेको हो। ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउका लागि प्रहरीलाई पत्राचार...
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७  सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख...
मीठो मह काढ्दाको दु:ख
मीठो मह काढ्दाको दु:ख मह मन नपराउने को होला र ? त्यसमा पनि आफैँले काढेर खानु भएको छ भने केही भन्नै परेन। मीठो महका लागि गर्नु पर्ने मेहनत चाहिँ धेरै छ। महको यो तस्बिरले तपाईंलाई पनि मह खाउँ खाउँ लाग्छ। यी तस्बिर दाङको घोराही उपमहानगरपालिका १५ स्थित भरतपुरका स्थानीयको घरमा जंगली माहुरीले लगाएको मह...
काठमाडौंका सडकबाट मिटरब्याज पीडितको एकै आवाज– जस्तो सुकै दु:ख सहन्छौँ, न्याय नपाइ फर्कदैनौँ
काठमाडौंका सडकबाट मिटरब्याज पीडितको एकै आवाज– जस्तो सुकै दु:ख सहन्छौँ, न्याय नपाइ फर्कदैनौँ आइतबार भृकुटीमण्डप क्षेत्रमा विरोध र्‍याली निस्किदै गर्दा गरिबमुखियाजस्तै पीडा बोकेर लाइनमा उभिएका थिए,महोत्तरीको बग्दागोणीका नगरपालिकाका ६८ वर्षीय लक्ष्मी राउत भेडियार। घरमा छोराछोरीको साथ लागेर आराम गर्ने बेला लक्ष्मी भने साहुको ठगीबाट न्याय माग्न र आफ्नो हकको रक्षा गर्न लौरो टेकेर यहाँसम्म आइपुगेका छन्। 
अर्गानिक उत्पादनमा किसानको आकर्षण
अर्गानिक उत्पादनमा किसानको आकर्षण भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन भएपछि किसान अर्गानिक उत्पादमा लागेका हुन् । 
७० लाखको लत्ताकपडा सहितको ट्रक नियन्त्रणमा
७० लाखको लत्ताकपडा सहितको ट्रक नियन्त्रणमा पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७०  लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।    वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको  विलबिजक शङ्कास्पद देखिएपछि  प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित  नियन्त्रणमा लिएको हो। 
कालिमाटीमा सबैभन्दा सस्तो तरकारी सानो गोलभेडा, महँगो कुरिलो
कालिमाटीमा सबैभन्दा सस्तो तरकारी सानो गोलभेडा, महँगो कुरिलो कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको फागुन १४ गतेको तरकारीको मूल्य सूची अनुसार सबैभन्दा सस्तो तरकारी लोकल सानो गोलभेडा हो। यसको मूल्य न्यूनतम १५ रुपैयाँदेखि २० रुपैयाँ प्रतिकेजी छ। त्यस्तै भारतीय र तराई सानो गोलभेडा २० देखि २५ रुपैयाँ प्रतिकेजी छ भने आलु, बन्दाको न्यूनतम मूल्य प्रतिकेजी...
रुस युक्रेन युद्ध– ३१ हजार युक्रेनी सैनिक मारिए 
रुस युक्रेन युद्ध– ३१ हजार युक्रेनी सैनिक मारिए  रुस युक्रेन युद्ध सुरु भएको २ वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ। सन् २०२२ को फेबुअरी २४ देखि सुरु भएको युद्धको २ वर्ष पुरा भैसकेको छ। तर, युद्ध अझै रोकिएको छैन। युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको शनिबार बताएका छन्...
राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुवै बैठक आज
राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुवै बैठक आज राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैका बेग्लाबेग्लै बैठक आज डाकिएको छ। प्रतिनिधि सभा बैठक बिहान ११ बजेलाई बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेर ०१ मिनेटका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। आजको प्रतिनिधि सभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा समामुखले पढेर सुनाउने कार्यसूची...
कांग्रेसबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्न दबाब
कांग्रेसबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्न दबाब नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनुपर्नेमा जोड दिएका छन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आइतबार भेला भएका राष्ट्रिय सभा सांसदले कांग्रेसभित्रबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्नुपर्ने भन्दै नेतृत्वलाई दवाव दिने तयारी गरेका छन्। राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताए।...
Weather Update