मिटरब्याजपीडित र सरकारबीच औपचारिक वार्ता सुरु सोमबार, फागुन १४, २०८०

इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुललाई सोमबार, फागुन १४, २०८० इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो कीर्तिमानी १०औं लिग कप उपाधि समेत हो । आइतबार राति भएको फाइनलमा लिभरपुलले अतिरिक्त समयमा एकमात्र गोल गर्दै चेल्सीलाई हराएर उपाधि जितेको हो। चोटका कारण पहिलो रोजाइका धेरै खेलाडी विनै मैदान उत्रिएको लिभरपुलले उपाधि जित्ने गोल गर्न भने अतिरिक्त...

चार अस्पतालको फोहोर सङ्कलनमा महानगरको रोक सोमबार, फागुन १४, २०८० काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि चारवटा अस्पतालको फोहोर सङ्कलन नगर्ने भएको छ।

सरकारका कामकारबाही बारे माओवादीले स्थायी कमिटीमा छलफल गर्ने सोमबार, फागुन १४, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारका काम कारबाहीबारे पार्टीको स्थायी कमिटी बैठकमा छलफल गर्ने भएको छ।बैठकमा सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचित लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल हुने माओवादीले जनाएको छ। समसामयिक राजनीतिक विषयमा पनि सत्ता साझेदार दलसँगको छलफलका आधारमा निर्णय गर्ने गरी माओवादीले तयारी...

रानी नाकाबाट ४२ बालिकासहित १७४ जनाको उद्धार सोमबार, फागुन १४, २०८० भारतसँग सीमावर्ती रानी नाकाबाट १ सय ७४ जना बालबालिका र महिलाको उद्धार गरिएको छ।गत वर्षको मार्च महिनादेखि हालसम्म ४२ जना बालिकासहित १७४ जनाको उद्धार गरिएको माइती नेपाल मोरङ शाखाले जनाएको छ।आइतबार विराटनगरमा आयोजित कार्यक्रममा माइती नेपाल, मोरङका संयोजक विनोद पोखरेलले एक वर्षको अवधिमा १८ वर्षभन्दा मुनि उमेर समूहका...

चुनदेवीबाट १० जना जुवाडे पक्राउ सोमबार, फागुन १४, २०८० आइतबार साँझ पौने ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ४ स्थित एक घरबाट प्रहरीले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आज कति छ विदेशी मुद्राको नेपाली विनिमय दर? सोमबार, फागुन १४, २०८०

आज छिटपुट वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुने सोमबार, फागुन १४, २०८०

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल सोमबार, फागुन १४, २०८०

बच्चा चोरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति, अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी आइतबार, फागुन १३, २०८० २४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ। यसअघि प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको उनका पछि दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौं काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई थुनामुक्त गरेको छ।

डलर देखाएर १० वर्षदेखि ठगी, दम्पतीसहित तीन जना पक्राउ आइतबार, फागुन १३, २०८० एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको देखिएको छ। उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र अहिलेसम्म पक्राउ नपरेको बयान दिएका छन्। ‘१० वर्षमा कति ठगी गरेँ भन्ने यकिन संख्या उनलाई पनि थाहा छैन,’ राठौरले भने, ‘डलर ठगीका ९० प्रतिशत घटनामा उनको संलग्नता...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली आइतबार, फागुन १३, २०८० पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फालाई बदली गर्नका लागि इन्द्रध्वज गण (शान्ति सेना) ६५ औं डफ्फाका २१४ जना नेपाली शान्ति सैनिकहरू गणपति प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा यूएन चार्टड फ्लाइटमार्फत आज (फागुन १३ गते) काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका जंगी अड्डाले जनाएको छ।

विवादमा मुछिएका न्यायाधीश थपलिया र निरौला बर्खास्त आइतबार, फागुन १३, २०८० न्यायपरिषद्ले उच्च अदालतका १ जना र जिल्ला अदालतका ३ जना न्यायाधीशमाथि छानबिन गरिरहेको थियो। यस्तोमा थपलिया र निरौला बर्खास्तमा परेका हुन्। जिल्लाका ३ र उच्चका १ सहित चारजना न्यायाधीश कारबाहीको सूचीमा थिए। जसमा एकजनाले यसअघि नै राजीनामा दिइसकेका छन्।


-1708913624.jpg)






