पर्यटकको रोजाइमा चंखेली हिमाल आइतबार, फागुन १३, २०८०

शालीनदीको एक महिने मेलामा करिब एक करोड संकलन, २२ लाख भक्तजन पुगे आइतबार, फागुन १३, २०८० साँखुको शालीनदीमा गत माघ ११ गतेबाट सुरु भएको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम संकलन भएको छ।स्वस्थानी मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख एलबी श्रेष्ठले दिएको जानकारी अनुसार पसलहरु र अन्य भक्तजनहरुबाट भएको सहयोगबाट करिब एक करोड सहयोग संकलन भएको हो।शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको...

मुख्यमन्त्री नेतृत्वको ‘हात्ती मैत्री पदयात्रा’ सुनसरीमा आइतबार, फागुन १३, २०८० तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोली सुनसरीको तालतलैया क्षेत्र पुगेको छ। कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो। यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तमा अवस्थित हात्ती जैविक मार्ग हुँदै...

आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै आइतबार, फागुन १३, २०८० सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ। खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप...

श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर रोकियो आइतबार, फागुन १३, २०८० बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको निधन भएको आज ६ वर्ष पुगेको छ। ठूला आँखा, सुन्दर अनुहार र स्वरकी धनी श्रीदेवीले आफ्नो अभिनयले पितृ सत्तात्मक उद्योगलाई पल्टाइदिएकी थिइन्। चार वर्षको उमेरदेखि अभिनयसँग जोडिएकी श्रीदेवीले आफ्नो जीवनका ५० वर्ष फिल्मलाई दिइन्।

विश्वमा त्रास फैलाएको रुस-युक्रेन युद्धको दुई वर्ष पूरा आइतबार, फागुन १३, २०८० रुस-युक्रेन युद्ध सुरु भएको दुई वर्ष पूरा भएको छ। युद्धका कारण दुई देशका हजारौं सैनिक र नागरिकहरुले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन्। युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ ।रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागरिकहरू देश छोडेर अन्य...

माओवादी केन्द्रको स्थायी कमिटीमा नेताको कार्य मूल्यांकन गरिने आइतबार, फागुन १३, २०८० नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ। आजको बैठकमा पार्टीले तयारी गरिरहेको सांगठनिक अभियान र कार्यविभाजन लगायत विषयहरुमा छलफल हुनेछ। यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताले स्थगित भएको थियो। बिहीबारको बैठकमा १० प्रदेशका...

नेदरल्याण्डविरुद्ध ब्याटिङ गर्दै नेपाल आइतबार, फागुन १३, २०८० आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको छ। टीयू क्रिकेट मैदानमा गरेको टस जितेर नेदरल्याण्ड्सले बलिङ रोजेपछि अहिले खेल सुरु भएको छ। आजको खेलमा नेपाली टिममा दुई खेलाडीको परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झाले खेल्दैछन्।...

सुन तस्करीको जाँचबुझ गर्न आयोग बनेको पाँच महिना बित्यो, अझै सकिएन काम आइतबार, फागुन १३, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन। सरकारले १४ असोजमा आयोग गठन गरी तीन महिनाको कार्यावधि दिएको थियो। तर दुई महिना म्याद थप गर्दा समेत आयोगले काम पूरा गरेको छैन। श्रोतका अनुसार सरकारले फेरि...

बाघ गाडेको अवस्थामा भेटियो आइतबार, फागुन १३, २०८० बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।मध्यविन्दु नगरपालिका-१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए ।‘रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय...

केपी ओली कपमा आज दुई खेल: एनआरटी र थ्री स्टार तथा आर्मी र पुलिस भिड्दै आइतबार, फागुन १३, २०८० नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् ।ललितपुरको एन्फा मैदानमा हुने पहिलो खेलमा एनआरटी र थ्रीस्टार क्लब आमने सामने हुने छन् । एनआरटी र थ्रीस्टारबीचको खेल बिहान साढे ११ बजेदेखि सुरु हुनेछ। यो खेलको विजेता सेमिफाइनलमा...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने आइतबार, फागुन १३, २०८० गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ। कामपाले अनुगमन गरी प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने जनाएको छ। केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले कामपाले त्यस्ता स्थानमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने...

आईसीसी विश्वकप लिग टूमा आज नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा आइतबार, फागुन १३, २०८० जारी आईसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन्। नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि सुरुहुने छ। नामिबिया पनि सहभागि यस प्रतियोगितामा उसले भने आफ्ना चार खेल खेल्दा तीन खेलमा जितको नतिजा निकालेको थियो।जारी...








