सरकारले टुलुटुलु हेरेर बसेको हामीलाई मान्य छैन– राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले मिटरव्याज पीडित, लघुवित्त पीडित दुग्ध किसानको पीडा टुलुटुलु हेरेर बसेको आरोप लगाएका छन्।
आजको संसद बैठकमा आफ्नो धारणा राख्दै सरकारले तीन विषय मिटरव्याज पीडित, लघुवित्त पीडित दुग्ध किसानको समस्या हल नगरे आउने बैठकबाट राप्रपाले सदन अवरुद्ध पार्ने चेतावनी दिए।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० ११:२४