News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कुमारी बैंकले मनोजकुमारलाई बनायो सुकुम्वासी, एक रुपैयाँ नचलाई १५ करोडको सम्पत्ति लिलाम 
कुमारी बैंकले मनोजकुमारलाई बनायो सुकुम्वासी, एक रुपैयाँ नचलाई १५ करोडको सम्पत्ति लिलाम  ‘जग्गा सकार्ने धनगढीका शैलेशकुमार सिंह दिनदिनै घरमा आएर घर खाली गर्ने धम्की दिन थालेका छन्,’ मनोजका बुवा मंगलप्रसाद चौधरीले भने, ‘एक रुपैयाँ आफूले चलाइएन । अहिले घर न घाटको भै’यो । सबैतिरबाट हामी ठगियौँ । हामी सुकुम्वासी भयौँ ।’
गणतन्त्रवादीलाई पूर्वराजाको प्रश्न– नयाँ नेपाल भनेको यही हो ? 
गणतन्त्रवादीलाई पूर्वराजाको प्रश्न– नयाँ नेपाल भनेको यही हो ?  उनले भने,‘सोच्ने बेला आयो । अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली, पद्धति र परिपाटी हामीले अँगाल्ने ? सोचौं गहिरिएर । अझ दिलैदेखि सोचौं । नेपाली भएर सोचौं । नेपाल आमाको हावापानी, माटो र मुटुलाई छोएर सोचौं । देशभन्दा ठूलो अरू केही हुँदैन ।’
आफैंले बेचेको जग्गा कीर्ते कागजात बनाएर आफ्नै नाममा,भोगचलन गर्दै आएकाको उठिबास
आफैंले बेचेको जग्गा कीर्ते कागजात बनाएर आफ्नै नाममा,भोगचलन गर्दै आएकाको उठिबास डडेल्धुराका लालबहादुर बोहरा कैलालीको बगपुरमा बस्न थालेको दुई दशक नाघिसकेको छ । उनी परिवारका साथमा जंगल किनारमा घर बनाएर गुजारा गरिरहेका छन्  । २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोगबाट एक व्यक्तिले प्राप्त गरेको जग्गा २०५५ सालमा उनले किनेका थिए ।
कोठा भाडा नतिरी सागर ढकाल सम्पर्कविहीन, घरधनी भन्छन्– भाडा नतिरे प्रहरीकोमा जान्छौँ
कोठा भाडा नतिरी सागर ढकाल सम्पर्कविहीन, घरधनी भन्छन्– भाडा नतिरे प्रहरीकोमा जान्छौँ उनका घरधनी सीतादेवी भाटका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–५ मा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेका हुन् । कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ ।
कुर्सी मोहले एकै विद्यालयमा ‘दुई प्रधानाध्यापक’ !
कुर्सी मोहले एकै विद्यालयमा ‘दुई प्रधानाध्यापक’ ! गाउँपालिका शिक्षा शाखा प्रमुख नरेन्द्रबहादुर धामीले दुवैजना प्रक्रियागत रूपमा अयोग्य भएको बताए ।
सार्वजनिक जग्गा : हुकुमवासीको व्यापार, वास्तविक सुकुम्वासी बेघरबार !
सार्वजनिक जग्गा : हुकुमवासीको व्यापार, वास्तविक सुकुम्वासी बेघरबार ! चौकीडाँडाको राजमार्ग किनारामा करिब ५० परिवार ३ वर्षदेखि सडक किनारामा बस्दै आएका थिए । वास्तविक सुकुम्वासीलाई सरकारले व्यवस्थित गर्ने भन्ने हल्ला फिजिएपछि पछिल्लो दुई महिनायता सो क्षेत्रमा करिब ५ सय थप परिवारले टहरा निर्माण गरेका थिए ।
सुदूरपश्चिम सरकारको ‘हनिमुन पिरियड’ : रित्ता मन्त्रालय, खर्च शून्य, जनता निरास 
सुदूरपश्चिम सरकारको ‘हनिमुन पिरियड’ : रित्ता मन्त्रालय, खर्च शून्य, जनता निरास  गत मंसिरमा भएको निर्वाचनमार्फत नयाँ जनप्रतिनिधि आएपछि २६ पुसमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । तर, मन्त्रिपरिषद् विस्तार गर्न नपाउँदै उनको सरकार एक महिनामै ढल्यो ।
बुबाको सपना पूरा गर्न छाेराले सुरु गरे कृषि मार्ट
बुबाको सपना पूरा गर्न छाेराले सुरु गरे कृषि मार्ट रोजगारीका लागि विदेश जान लाग्ने रकम स्वदेशमै लगानी गरे व्यावसायी बन्न सकिने उनको सुझाव छ ।
गाउँपालिका अध्यक्षले दिए करार अगावै स्वकीय सचिवलाई सुटुक्क डबल तलब, घटना बाहिरिए पछि अवकाश
गाउँपालिका अध्यक्षले दिए करार अगावै स्वकीय सचिवलाई सुटुक्क डबल तलब, घटना बाहिरिए पछि अवकाश गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवर र उपाध्यक्ष मञ्जु महरा बोहराले आफ्नो निजी सचिवालय सदस्यलाई मनोमानी तलब भुक्तानी गरेको पाइएको हो ।
उद्योग विभागको लापर्बाही, एउटै ट्रेडमार्क दुई उद्योगलाई दिँदा विवाद
उद्योग विभागको लापर्बाही, एउटै ट्रेडमार्क दुई उद्योगलाई दिँदा विवाद कानुनतः अन्य कम्पनीको ट्रेडमार्क कपीराइट गर्न पाइँदैन । कपीराइट गरेको प्रमाणित भए विभागले उत्पादन रोकेर कपीराइट गर्नेबाट क्षतिपूर्ति भराउन सक्छ ।
Weather Update