३२ ओभर खेल्दा ८ विकेट गुमाएको नेपालले बनायो १०७ रनबिहीबार, फागुन ३, २०८०
कर्णालीमा खेलाडीको पहिचानसहितको पोशाक दर्ता गरिँदै बिहीबार, फागुन ३, २०८० कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्नै पोशाक दर्ता प्रक्रिया अघि बढाएको छ । प्रदेशले आफ्ना खेलाडीका लागि अलग्गै पहिचानसहितको पोशाक तयार गरी राष्ट्रिय खेलकूद परिषद्मा दर्ता गर्न लागेको हो ।

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात बिहीबार, फागुन ३, २०८० कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ।

नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै बिहीबार, फागुन ३, २०८० आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा टस हारेको नेपालले व्याटिङ गरिरहेको छ।

जुडोमा नेपाललाई ३ स्वर्णसहित ५ पदक बिहीबार, फागुन ३, २०८० दोस्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ। भुटानको थिम्पुमा भएको प्रतियोगितामा नेपालले २ रजत पनि जित्यो।

पाँचथर गोल्डकप फागुन १२ देखि बिहीबार, फागुन ३, २०८० चौथो संस्करणको पाँचथर गोल्कप फुटबल प्रतियोगिता फागुन १२ गतेदेखि पाँचथर सदरमुकाम फिदिममा आयोजना हुने भएको छ ।
-1707961432.jpg)
नेपाल र नामिबियाबीचको खेल आज सवा ९ देखि बिहीबार, फागुन ३, २०८० नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्न आफूहरू उत्साहित र तयार रहेको बताएका छन् ।

नामिबिया र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गर्छौँ : कप्तान पौडेल बुधबार, फागुन २, २०८० नामिबिया र नेदरल्याण्ड्ससँगको लिग–२ चरणका खेलको पूर्वसन्ध्यामा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले महत्वपूर्ण खेल भएकाले त्यसैअनुसार तयारी गरेको बताउँदै राम्रो नतिजा निकाल्ने विश्वास रहेको बताए ।

कुवेतलाई ८ विकेटले हराउँदै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा बुधबार, फागुन २, २०८० मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। वर्षाले प्रभावित खेलमा जितका लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन्। सीता राना मगर १७...

एसीसी महिला प्रिमियर कप क्रिकेटः कुवेतलाई हराउन नेपालले ७४ रन बनाउनुपर्ने बुधबार, फागुन २, २०८० मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले जितका लागि ७४ रन बनाउनुपर्ने भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको हो। कुवेतले पालीको राम्रो सुरुआत गरेको थियो । तर, नेपाली बलर सीता रानामगरले ह्याट्रिक...

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात बुधबार, फागुन २, २०८० म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध ३-१ को जित निकालेको छ।

विश्वकप लिग–२: अनिल र देवलाई समेट्दै नेपाली टिमको घोषणा बुधबार, फागुन २, २०८० आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि नेपालले अन्तिम १५ जनाको स्क्वाड घोषणा गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल : एपीएफ, सैनिक, पुलिस र लेबोरेटरी स्कुल क्वार्टरफाइनलमा मंगलबार, फागुन १, २०८० नेपाल एपीएफ स्कुल, सैनिक आवासीय महाविद्यालय, लेबोरेटरी मावि र नेपाल पुलिस स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।