News Griha :: न्यूजगृह
त्रिकोणात्मक टी२० सिरिजमा नेपालले क्यानडासँग खेल्दै
त्रिकोणात्मक टी२० सिरिजमा नेपालले क्यानडासँग खेल्दै नेपालले त्रिकोणात्मक टी२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ। खेल नेपाली समय अनुसार राति पौेने १० बजे किङ सिटीमा सुरु हुनेछ।
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा चौथो दिनको खेल सकिदाँ बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको छ र भारतभन्दा २६ रनले अझै पछाडि रहेको छ।यसअघि भारतले आज आफ्नो पहिलो इनिङमा ९ विकेट गुमाउँदै २८५ रन बनाएर इनिङ घोषणा गरेको थियो। भारतले पहिलो इनिङमा ५२ रनको अग्रता लिएर इनिङ घोषणा गरेको थियो। 
गुल्सनको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानलाई हरायो
गुल्सनको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानलाई हरायो नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अलआउट भयो। उसका लागि सोएब खनाले ४५ रन र रफिउल्लाहले ३३ रन बनाए। ओपनरद्वय कश्यप प्रजापति शून्य र अकिब इल्यास २ रनमा आउट भएपछि नेपालले उत्कृष्ट सुरावत गर्यो। प्रजापतिलाई पहिलो ओभरमा करण केसी र इल्यासलाई रिजन ढकालले दोस्रो ओभरमा...
भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट वर्षाले प्रभावित
भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट वर्षाले प्रभावित बङ्गलादेशले टस हारेर पहिला ब्याटिङ सुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिँदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ।
न्युजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलङ्का, तीन खेलाडीले बनाए शतक
न्युजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलङ्का, तीन खेलाडीले बनाए शतक श्रीलङ्काका लागि कमिन्दु मेन्डिसले १८२ रन बनाएका थिए। श्रीलङ्काका लागि आठौँ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ किर्तिमान बनाएका छन्। त्यस्तै यस खेलमा दिनेस चान्डिमलले ११६ र कुशल मेन्डिसले १०६ रन बनाएका थिए।
वेस्ट ह्याममाथि लिभरपुलको ५ गोल
वेस्ट ह्याममाथि लिभरपुलको ५ गोल लिभरपुलले वेस्ट ह्यामलाई बुधबार ५–१ ले हराउँदै लिगकपको उपाधि रक्षाको अभियान सुरु गरेको छ। डिफेन्डिङ च्याम्पियन लिभरपुलले एक गोलले पछाडि रहेको स्थितिबाट यो पुनरागमन जित रचेको हो।
नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा
नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।  बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
ओडीआईमा सन्दीप, करण र गुल्सनको वरीयता सुधार
ओडीआईमा सन्दीप, करण र गुल्सनको वरीयता सुधार तीव्र गतिका बलर करण केसी, गुल्सन झा र स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ ओडीआई वरीयतामा सुधार गरेका छन्।ओपनर कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी र सोमपाल कामीको वरीयता खस्किएको छ।
नेपाल र ओमानबीचको खेल रद्द
नेपाल र ओमानबीचको खेल रद्द निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल मंगलबार नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्ने तालिका थियो। तर निरन्तरको वर्षाका कारण खेल हुन सकेन। खेल रद्द भएपछि दुवै टोलीले १–१ अंक बाडेका छन्।
क्यानडाको लिग–२ सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल
क्यानडाको लिग–२ सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल क्यानडा भ्रमणमा रहेको नेपालले लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अन्तिम खेल खेल्दैछ।क्यानडामा भएको लिग–२को अन्तिम खेल नेपालले ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टारियोमा नेपाली समयअनुसार आज बेलुकी ८४५ बजे खेल सुरु हुनेछ।
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार क्यानडाले आईसीसी विश्वकप लिग–२ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएकोछ। १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए। परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन...
क्यानडाविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्दै
क्यानडाविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्दै नेपालले आईसीसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।
Weather Update