News Griha :: न्यूजगृह
आईसीसी विश्वकप लिग- २ मा जित्नैपर्ने दबाबकाबीच क्यानडासँग खेल्दै नेपाल
आईसीसी विश्वकप लिग- २ मा जित्नैपर्ने दबाबकाबीच क्यानडासँग खेल्दै नेपाल यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ ।
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले शनिबार आयोजित एक कार्यक्रममा उद्घाटन गरे।
एनपीएलमा खेलाडी दर्ता प्रक्रिया खुल्यो, 'ए' ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख
एनपीएलमा खेलाडी दर्ता प्रक्रिया खुल्यो, 'ए' ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरेको छ।
ओमानसँग नेपाल पराजित, गुल्शनको सानदार अलराउन्ड प्रदर्शन
ओमानसँग नेपाल पराजित, गुल्शनको सानदार अलराउन्ड प्रदर्शन नेपाल आईसीसी विश्वकप लिग–२ मा ओमानसँग १ विकेटले पराजित भएको छ।
लिग २ः क्यानडासँग लज्जास्पद हार बेहोरेको नेपालले आज ओमानसँग खेल्दै
लिग २ः क्यानडासँग लज्जास्पद हार बेहोरेको नेपालले आज ओमानसँग खेल्दै आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ। त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो।
एन्फा महिला लिगमा एपीएफले संकटालाई हरायो
एन्फा महिला लिगमा एपीएफले संकटालाई हरायो संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौँ खेलसम्म अपराजित यात्रा कायम राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरू लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे।
जापानको अध्यागमनले राष्ट्रिय फेन्सिङ खेलाडी दाहाललाई फिर्ता पठायो
जापानको अध्यागमनले राष्ट्रिय फेन्सिङ खेलाडी दाहाललाई फिर्ता पठायो दाहाल सोमबार राति काठमाडौं आइपुगेका छन्। ‘नागोया अध्यागमनले तयारी पुगेन, क्लबमा ट्रेनिङका लागि चाहिने कागजात र खानेबस्ने खर्चको स्रोतको सुनिश्चितता भएन भन्दै फिर्ता गरिदियो,’ काठमाडौं उत्रिएपछि खेलाडी दाहालले भने। उनले आफूसँग रहेको पैसाले त्यहाँ ट्रेनिङ गर्न, पछि नेपाल फर्कन पुग्ने अवस्था र प्रायोजकको सुनिश्चितता नरहेको कारण पनि अध्यागमनले देखाएको बताए।
नेपाल क्यानडासँग १०३ रनले पराजित
नेपाल क्यानडासँग १०३ रनले पराजित सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १–१ विकेट लिए। नेपालले बुधबार ओमानसँग खेल्नेछ। नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौँ स्थानमा छ। क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ। नेदरल्याण्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ।
नेपालले टस जितेर रोज्यो फिल्डिङ [LIVE]
नेपालले टस जितेर रोज्यो फिल्डिङ [LIVE] नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँग हुने खेलमा नेपालले फिल्डिङ गरिरहेको छ।नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन्।
विश्वकप लिग-२ सिरिज: नेपालले आज पहिलो खेल क्यानडाविरुद्व खेल्दै
विश्वकप लिग-२ सिरिज: नेपालले आज पहिलो खेल क्यानडाविरुद्व खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ।
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दसैँ अघि नै खेलाडी अक्सन हुने
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दसैँ अघि नै खेलाडी अक्सन हुने आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म‌ आयोजना हुने एनपीएलका आठ मार्की खेलाडीले हरेकले २० लाख पारिश्रमिक पाउने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्। साथै पारिश्रमिक बाहेक मार्की खेलाडीलाई फ्रेन्चाईजीले बोनस तथा अन्य थप रकम दिन सक्ने बताए।
एनपीएलः ८ वटै टिमले पाए मार्की प्लेयर, कुन टिमको को ? 
एनपीएलः ८ वटै टिमले पाए मार्की प्लेयर, कुन टिमको को ?  एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकाङ्क्षी परियोजना एनपीएल आफैँले पहिलो पटक आयोजना गर्न लागेको हो। 
Weather Update