News Griha :: न्यूजगृह
नेपालले टस जितेर रोज्यो फिल्डिङ [LIVE]

काठमाडौं— नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध नेपालले फिल्डिङ गरिरहेको छ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन्।

क्यानडाको ओन्टेरियोमा खेल भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २१:०५
Weather Update