साफ वुमन्स च्याम्पियनसिप: भुटानसँग खेल्दै नेपालशुक्रबार, कात्तिक २, २०८१

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य शुक्रबार, कात्तिक २, २०८१ हरमीतले गुल्सन झालाई ११ र नोष्थुस केंजिगेले कुशल भुर्तेललाई १० रनमा बोल्ड आउट गरे। अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए। जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले १/१...

नेपाली क्रिकेट टोलीको मेन्टरमा पुबुदु दासानायके नियुक्त बिहीबार, कात्तिक १, २०८१ आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यही कात्तिक ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने त्रिकोणात्मक शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। उक्त शृङ्खलाका लागि पूर्वप्रशिक्षक दासानायकेलाई मेन्टरको भूमिका निर्वाह गर्ने गरी मनोनयन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै बिहीबार, कात्तिक १, २०८१ प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

बन्दै छ गौतमबुद्ध क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम आइतबार, असोज २७, २०८१ भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो। धर्मुससुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो। ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ।

नेपाल प्रिमियर लिगमा ६४ खेलाडी बिके, को कता? सोमबार, असोज २१, २०८१ नेपाल प्रिमियर लिगको अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाखमा बिक्री भएका छन्।गुल्सन झा ललित राजवंशी, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, विवेक कुमार यादव, साहब आलमलगायत खेलाडी सर्वाधिक १५ लाख मूल्यमा बिक्री भएका हुन्।

एनपीएलमा आठै टोलीको रोजाइमा परेका एक्लो खेलाडी बने अनिल आइतबार, असोज २०, २०८१ आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ। अक्सन चलिरहेको छ। अक्सनको ग्रेड ‘ए’ न्यूनतम १० लाख र उच्चतम १५ लाख राखिएको छ भने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख...

अलराउण्डर गुल्सन एनपीएलमा कर्णालीबाट खेल्ने आइतबार, असोज २०, २०८१ उनलाई लक्की ड्र मा कर्णालीले पाएको हो। पछिल्लो दुई वर्षदेखि उनले नेपालको टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन्।हाल क्यानडामा राम्रो गर्दा सबैको ध्यानमा तानिएका थिए।

एनपीएलमा अनुभवी ब्याटर शरद भेषावकर अनसोल्ड आइतबार, असोज २०, २०८१ क्याटेगोरी 'ए'मा १० लाख रुपैयाँमा नाम राखेका उनलाई कुनैपनि टोलीले लिन चाहेनन्। अब उनलाई लिन चाहेको खण्डमा ग्रेड 'बी'मा ५ लाख रुपैयाँमा लिनुपर्ने हुन्छ। सुरुवातमा भने शरद अनसोल्ड भएका हुन्।

एनपीएल अक्सन आज, यी ६ खेलाडीले पाउन सक्छन् महँगो मूल्य आइतबार, असोज २०, २०८१ अक्सनमा १५० भन्दा खेलाडी सहभागी हुनेछन्। क्यानले यसअघि १४२ जनाको अन्तिम सूची सार्वजनिक गरेको थियो। तर, त्यसमा केही नाम छुटेको भन्दै क्यानले अक्सनको अन्तिम लिस्टमा थप खेलाडी समावेश गर्ने भएको छ।

त्रिकोणात्मक टी२० सिरिज: रोहितको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी बिहीबार, असोज १७, २०८१ ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । यसअघि नेपालले सात विकेटको क्षतिमा १५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टी२० आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो।

दीपेन्द्रसिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर बुधबार, असोज १६, २०८१ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन्।

बाबर आजमले दिए पाकिस्तान क्रिकेट टिमको कप्तानबाट राजीनामा बुधबार, असोज १६, २०८१ आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन्।