News Griha :: न्यूजगृह
एनपीएलमा अनुभवी ब्याटर शरद भेषावकर अनसोल्ड
फाइल तस्बिर।

काठमाडौं— नेपाली क्रिकेट टोलीका अनुभवी ब्याटर शरद भेषवाकर नेपाल प्रिमियर लिगमा अनसोल्ड भएका छन् ।

क्याटेगोरी 'ए'मा १० लाख रुपैयाँमा नाम राखेका उनलाई कुनैपनि टोलीले लिन चाहेनन्।

अब उनलाई लिन चाहेको खण्डमा ग्रेड 'बी'मा ५ लाख रुपैयाँमा लिनुपर्ने हुन्छ। सुरुवातमा भने शरद अनसोल्ड भएका हुन्।

उनी नेपाली फ्रेन्चाइज इतिहासमा पहिलो पटक अनसोल्ड भएका हुन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १९:१३
Weather Update