News Griha :: न्यूजगृह
साफ: नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री गर्न एन्फाको रोक
साफ: नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री गर्न एन्फाको रोक आइतबार दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले टिकट बिक्रीमा रोक लगाएको हो।
आईसीसी विश्वकप लिग २ : नेपाल अमेरिकासँग पराजित
आईसीसी विश्वकप लिग २ : नेपाल अमेरिकासँग पराजित नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो। अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो।
साफ च्याम्पियनसिप: भारतलाई हराउँदै नेपाल फाइनलमा
साफ च्याम्पियनसिप: भारतलाई हराउँदै नेपाल फाइनलमा राष्ट्रिय महिला टोलीको भारतमाथि साफ च्याम्पियनसिपमा यो लगातार दोस्रो सेमिफाइनल विजय हो। साफ महिला च्याम्पियनसिपको उपाधीका लागि नेपालले र बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आइतबार नै बाङ्ग्लादेश फाइनलमा पुगिसकेको छ।
भारतविरुद्ध सावित्राले फर्काइन् बराबरी गोल
भारतविरुद्ध सावित्राले फर्काइन् बराबरी गोल खेल सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन्।
विवादपछि रोकिएको नेपाल–भारत खेल सुरु
विवादपछि रोकिएको नेपाल–भारत खेल सुरु लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि खेल पुनः तनावग्रस्त भएको थियो। 
आईसीसी विश्वकप लिग टू : अमेरिकाविरुद्ध नेपाल पहिला ब्याटिङमा 
आईसीसी विश्वकप लिग टू : अमेरिकाविरुद्ध नेपाल पहिला ब्याटिङमा  डलासमा घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । 
नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव
नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए। तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ।
साफ महिला फुटबल: भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा
साफ महिला फुटबल: भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा भुटानका लागि एकमात्र सान्त्वना गोल डेकी लाजोनले गरिन्। भुटान अघिल्लो संस्करणमा पनि बङ्गलादेशसँग नै पराजित भएको थियो।
उसुको थाउलो विश्वकपमा विजयलाई कांस्य पदक
उसुको थाउलो विश्वकपमा विजयलाई कांस्य पदक उनले आइतबार बिहान सम्पन्न प्रतिस्पर्धामा ९ दशमलब ६३६ अंक प्राप्त गर्दै कांस्य पदक जितेका हुन्। सो स्पर्धामा मलेसियाका वेन सन वङले स्वर्ण तथा जापानका मोटो योसीले रजत पदक जिते।
भारतलाई लगातार दोस्रो पटक हराउने नेपालको लक्ष्य
भारतलाई लगातार दोस्रो पटक हराउने नेपालको लक्ष्य साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने दाउका साथ आज नेपालले पाँच पटकको विजेता भारतविरुद्ध खेल्दैछ।  यो खेल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुनेछ।
आईसीसी विश्वकप लिग–२: नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने
आईसीसी विश्वकप लिग–२: नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ।
आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टोलीको घोषणा
आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टोलीको घोषणा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ। अमेरिकामा जारी श्रृखंलामा नेपाल र अमेरिकासहित स्कटल्याण्डको पनि सहभागिता रहेको छ। 
Weather Update