News Griha :: न्यूजगृह
आईसीसी विश्वकप लिग टू : अमेरिकाविरुद्ध नेपाल पहिला ब्याटिङमा 

काठमाडौं— आईसीसी विश्वकप लिग टू अन्तर्गत एक दिवसीय क्रिकेटमा अमेरिका विरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

डलासमा घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । 

नेपालको टिम
अनिल साह, आशिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २१:०७
Weather Update