नेपालविरुद्ध बंगलादेशले फेरि लियो अग्रताबुधबार, कात्तिक १४, २०८१

साफ वुमेन्स च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल बुधबार, कात्तिक १४, २०८१ साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ। बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन्।
-1730292762.jpg)
नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्तको पहिलो हाफ बराबर बुधबार, कात्तिक १४, २०८१ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा दुवै गोल पाएको अवसरमा गोल गर्न असफल भए।खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेन।

साम्बा आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति देख्दा बाआमा दङ्ग बुधबार, कात्तिक १४, २०८१ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सावित्रा भण्डारी ‘साम्बा’ यति वेला चर्चामा छिन्। गोल गर्ने कला, ‘सेलिब्रेसन’ गर्ने शैली र ‘हेयर स्टाइल’ले ‘साम्बा’ चर्चामा छन्।
-1730292762.jpg)
साफ वुमेन्स च्याम्पियनसिपः नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु बुधबार, कात्तिक १४, २०८१ नेपालले हालसम्म पाँचपल्ट साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेलिसकेको छ । तर उपाधि जित्नबाट भने चुकेको छ । आजको खेलमा दुई पटक साफ वुमेन्स च्याम्पियनसिप खेलेको बंगलादेशलाई पराजित गर्दै नेपाल उपाधिको खडेरी अन्त्य गर्ने दाउमा छ ।

साफ वुमेन्स च्याम्पियनसिप फाइनल : सबै टिकट 'सोल्डआउट' बुधबार, कात्तिक १४, २०८१ दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको हो ।एन्फाले बुधबार साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको छ। त्यस्तै माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले खल्तीबाट बेचिसकेका ४ हजार १ सय १७ टिकट पनि एन्फाले उपलब्ध गराएको छ ।

साफ च्याम्पियनसिपः फाइनल खेलका लागि यी स्थानमा तोकिएका छन् पार्किङ बुधबार, कात्तिक १४, २०८१ कार्यालयका अनुसार खेलकुद परिषदको पार्किङ, आँखा अस्पताल, आर्मी हेडक्वार्टर अगाडि, त्रिपुरेश्वरको विश्व निकेतन स्कुल पछाडि करिडोर र कुपण्डोल क्षेत्र तोकिएको छ।

काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने बुधबार, कात्तिक १४, २०८१ नेपाल र बंगलादेशबीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ।

नेपाल र बंगलादेशबीचको खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने बुधबार, कात्तिक १४, २०८१ दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ।

नेपाललाई इतिहास रच्ने अवसर बुधबार, कात्तिक १४, २०८१ साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ। खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ। इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ। त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा। यो गत संस्करणको फाइनलको रिप्ले पनि हो।

नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो बुधबार, कात्तिक १४, २०८१ अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो।

लिग–२ क्रिकेटः नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने मंगलबार, कात्तिक १३, २०८१ अमेरिकामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ।

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने मंगलबार, कात्तिक १३, २०८१ बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ। बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।