यू–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालले आज थाइल्याण्डविरुद्व खेल्नेआइतबार, कात्तिक २५, २०८१

एसीसी यू-१९ एसियामा नेपालको पहिलो भेट श्रीलंकासँग, टिम घोषणा शनिबार, कात्तिक २४, २०८१ एसीसी पुरुष यू-१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग खेल्नेछ।

यू-१९ महिला टी-२० विश्वकप छनोट : यूएईसँग नेपाल १३ रनले पराजित शनिबार, कात्तिक २४, २०८१ कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाए पनि नेपाललाई जिताउन सकिनन्। १९औं ओभरमा आउट भएकी पूजाले ४३ बल खेल्दै ५ चौका मद्दतमा ४८ रन जोडिन्। अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्।

नेपाललाई काश्य पदक दिलाएकी अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी सेलिशाको निधन शनिबार, कात्तिक २४, २०८१ नेपालकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ।टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिए।

यू-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज यूएईविरुद्व खेल्ने शनिबार, कात्तिक २४, २०८१ नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो। उक्त खेल आज बिहान ११:१५ बजे सुरु हुने छ। बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

एनपीएल प्रसारण गर्ने प्रस्तावमा स्टार स्पोर्ट्स सकारात्मक शुक्रबार, कात्तिक २३, २०८१ आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको छ।

क्यानडामा खेल्न असहज भयो, अमेरिकामा ब्याटिङमा चुक्यौँ: कप्तान पौडेल बिहीबार, कात्तिक २२, २०८१ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको बताएका छन् । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखलामा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान पौडेलले यस्तो बताएका हुन् ।

यू–१९ महिला विश्वकप छनौट : कुवेतविरुद्ध नेपालको सानदार जित बिहीबार, कात्तिक २२, २०८१ यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतमाथि १ सय ८ रनको फराकिलो जित दर्ता गरेको हो।

लिग-२ खेलेर फर्कियो नेपाली क्रिकेट टोली बिहीबार, कात्तिक २२, २०८१ आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ।

नेपाल र स्कटल्याण्डको खेल रद्द, दुवै टोलीले अंक बाँडे मंगलबार, कात्तिक २०, २०८१ आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत स्कटल्याण्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ।

लिग–२मा स्कटल्यान्डविरुद्ध करण केसी र भीम सार्कीले नखेल्ने सोमबार, कात्तिक १९, २०८१ आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग २ मा स्कटल्यान्डविरुद्ध करण केसी र भीम सार्कीले नखेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार केसी र सार्की घाइते भएकाले नखेल्ने भएका हुन्। अमेरिकाको डालासमा नेपाली समयअनुसार आज राति सवा १० बजे स्कटल्यान्डविरुद्ध खेल्दैछ।

लिग २ मा आज नेपालले स्कटल्याण्डसँग १२औँ खेल खेल्दै सोमबार, कात्तिक १९, २०८१ यी दुईबीचको खेल डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे सुरु हुनेछ। चोटका कारण करण केसीले आजको खेल गुमाउने सम्भावना छ। अलराउन्डर करण अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए। त्यसैले प्रशिक्षक मोन्टी देसाइले उनलाई आराम दिन सक्छन्।

म्यानचेस्टर युनाइटेड खराब लयबाट गुज्रँदै सोमबार, कात्तिक १९, २०८१ मोसेस काइसेडोको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ।