एसीसी यू-१९ एसिया कप: श्रीलंकाविरूद्ध जितका लागि नेपाललाई २३४ रनको लक्ष्यशुक्रबार, मंसिर १४, २०८१

श्रीलंकाको पहिलो विकेट पतन, हेमन्तको नाममा पहिलो विकेट शुक्रबार, मंसिर १४, २०८१ यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर बलिङ गरेको नेपालले ओपनर पुलिन्दु परेरा आउट भएका छन्। उनलाई नेपालका कप्तान हेमन्त धामीले पेभिलियन फर्काए।

एसीसी यू–१९ एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दै शुक्रबार, मंसिर १४, २०८१ नेपालले शुक्रबार श्रीलंकासँग खेलेर एसीसी यू–१९ एसिया कपमा आफ्नो यात्रा सुरु गर्दै छ। यूएईमा हुने प्रतियोगितामा दिनको अर्को खेलमा अफगानिस्तान र बंगलादेश आमनेसामने हुनेछन्। नेपाल र श्रीलंका शारजहाँ तथा अफगानिस्तान र बंगलादेश दुबईमा खेल्नेछन्।
-1732781636.jpg)
१९ करोड लगानीमा सानो गौचरन रंगशालाको पुनःनिर्माण सुरू बिहीबार, मंसिर १३, २०८१ २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रूपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ।

रियल मड्रिडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा बिहीबार, मंसिर १३, २०८१ लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २-० गोलको जित निकालेको हो।
-1732627235.jpg)
एनपीएलमा उत्कृष्ट हुने खेलाडीलाई शारडा ग्रुपले गाडी दिने मंगलबार, मंसिर ११, २०८१ एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा आज सम्झौता गरिएको हो। ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

बक्यौता रकम नपाएसम्म लिग नखेल्ने १० क्लबको अडान मंगलबार, मंसिर ११, २०८१ शहीद स्मारक बी डिभिजन लिग मिति सार्वजनिक भएको एक साता नबित्दै १० क्लबले अखिल नेपाल फुटबल संघ एन्फाले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका हुन्।
-1732534558.jpg)
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले अफगानिस्तानलाई १०८ रनले हरायो सोमबार, मंसिर १०, २०८१ दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। यसअघि खेलेका दुई खेलमा पराजित नेपालले अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

एनपीएलको ट्रफीमा सगरमाथा आधार शिविरको ढुंगा सोमबार, मंसिर १०, २०८१ अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ८ टिमका मार्की खेलाडी सहभागी थिए। ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटनमा पनि सहयोग पुर्याउने बताए।

आज एनपीएलको ट्रफी धरहराबाट सार्वजनिक गरिँदै सोमबार, मंसिर १०, २०८१ नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी आज सार्वजनिक हुँदैछ।बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

आईपीएलमा सर्वाधिक महँगो क्रिकेटर बने ऋषभ पन्त, २७ करोडमा लखनउले किन्यो सोमबार, मंसिर १०, २०८१ यससँगै उनी आईपीएलका सर्वाधिक महँगो क्रिकेटर बने। आईपीएल २०२५ का लागि भएको अक्सनमा ऋषभलाई आफ्नो टिममा ल्याउन लखनउ सुपर जायन्ट्सले महँगो रकम खर्चेको हो।

यू-१९ अभ्यास खेल : नेपालले ३-२ ले जित्यो शृङ्खला बिहीबार, मंसिर ६, २०८१ ४० ओभरमा ३ विकेट मात्र गुमाएर १९२ रनको लक्ष्य नेपालले भेट्टायो। नेपालका लागि दुवै ओपनर ब्याटर आकाश त्रिपाठी र मयन यादवले अर्धशतक बनाए। आकाशले अविजित ८९ रन बनाए। यसका लागि उनले १०५ बलको सामना गरेर ७ चौका र १ छक्का हाने। यमनले ५० रन बनाए भने अर्जुन कुमालले २१ रन...

‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित बिहीबार, मंसिर ६, २०८१ स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन। खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन्।बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेको एक दशक बित्न लागेको छ। तर यहाँ तारबार मात्र हालेको छ। नगरपालिका र सङ्घीय संरकारले बिनियोजन गरेको आठ करोड बजेट...