News Griha :: न्यूजगृह
नेपाल एसिया कप छनोटको कठिन समूहमा
नेपाल एसिया कप छनोटको कठिन समूहमा समूह चरणमा प्रत्येक टिमले एकअर्कोसँग घरभित्र र बाहिर गरी दुईपल्ट खेल्नेछन्। ‘ड्र’ अनुसार नेपालले मार्च २५ मा मलेसिया, नोभेम्बर १८ मा मलेसिया तथा जुन १० र अर्को वर्षको मार्च ३१ मा लाओसविरुद्ध खेल्नेछ।
भारत फर्किए शिखर धवन, यसकारण नखेल्ने भए एनपीएलका बाँकी खेल
भारत फर्किए शिखर धवन, यसकारण नखेल्ने भए एनपीएलका बाँकी खेल नेपाल प्रिमियर लिग ९एनपीएल० को फ्रेन्चाइज टिम कर्णाली याक्सले भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवनलाई बिदाइ गरेको छ। सोमबार स्वदेश फर्कन लागेका धवनलाई कर्णाली याक्सका व्यवस्थापक, प्रशिक्षक र खेलाडीहरूले बिदाइ गरेका हुन्।
सुदूरपश्चिमको अपराजित यात्रामा चितवनले लगायो ब्रेक
सुदूरपश्चिमको अपराजित यात्रामा चितवनले लगायो ब्रेक लगातार तीन खेल जित्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ।आइतबार भएको दिनको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो। चार खेलमा सुदूरको यो पहिलो हार हो।
नन्दनको उत्कृष्ट बलिङमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित
नन्दनको उत्कृष्ट बलिङमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित अन्तिम ओभरमा प्रतिशले तीन विकेट लिँदा रन दिएनन्। कर्णालीले अन्तिम ओभरमा एक रनआउटसहित चार विकेट गुमायो। अघिल्लो ओभरको अन्तिम बलमा पनि विकेट गुमाउँदा कर्णालीले सात बलको अन्तरमा पाँच विकेट गुमायो।बलिङमा प्रतिशले चार विकेट लिँदा १७ रन दिए। क्रिस सोल र बसिर अहमदले दुई दुई विकेट लिए। कप्तान सन्दीप लामिछाने फेरि...
एनपीएलमा सुदूरपश्चिमले लगातार तेस्रो पटक जित निकाल्दा, लुम्बिनीको लगातार तेस्रो हार
एनपीएलमा सुदूरपश्चिमले लगातार तेस्रो पटक जित निकाल्दा, लुम्बिनीको लगातार तेस्रो हार सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ ।
दसौँ राष्ट्रिय खेलकुद चैत २३ देखि
दसौँ राष्ट्रिय खेलकुद चैत २३ देखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८औं बोर्ड बैठकबाट आउँदो चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय भएको सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।
एनपीएलमा आज लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग खेल्ने
एनपीएलमा आज लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग खेल्ने नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहान ९:१५ बजेदेखि सुरू हुने पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। यसअघि दुई खेल खेलेको सुदूरपश्चिमले दुवै खेल जितेको छ। पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रन र दोस्रो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो।
गौसको शतक र दिनेशको अर्धशतकमा पोखराले निकाल्यो एनपीएलकै ठूलो जित
गौसको शतक र दिनेशको अर्धशतकमा पोखराले निकाल्यो एनपीएलकै ठूलो जित लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पोखराले विना विकेटको क्षतिमा १६.५ ओभरमै पूरा गर्‍यो। विकेटको आधारमा यो जारी एनपीएलकै ठूलो जित हो। यस्तै खेलमा पोखराका ओपनिङ ब्याटरद्वय आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी ब्याटिङ गरे।
४१ चौका र २२ छक्का हानिएको आजको खेल : काठमाडौंविरूद्ध नरेन र पोखराविरुद्ध निसम बने घातक
४१ चौका र २२ छक्का हानिएको आजको खेल : काठमाडौंविरूद्ध नरेन र पोखराविरुद्ध निसम बने घातक नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सविरूद्ध जनकपुरले ७ विकेटको जित हात पार्‍यो। जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ थालेको थियो। खेलमा पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनायो।
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, रोमाञ्चक खेलमा लुम्बिनी चुक्यो
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, रोमाञ्चक खेलमा लुम्बिनी चुक्यो विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो ।
एसीसी यू–१९: रोमाञ्चक खेलमा अफगानिस्तानविरुद्ध नेपाल एक विकेटले विजयी
एसीसी यू–१९: रोमाञ्चक खेलमा अफगानिस्तानविरुद्ध नेपाल एक विकेटले विजयी एसीसी यू–१९ एसिया कपमा नेपाली युवा टिमले अफगानिस्ताविरुद्ध एक विकेटको सहज जित निकालेको छ।मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाहमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो।
यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई गर्‍यो १२३ रनमा अलआउट
यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई गर्‍यो १२३ रनमा अलआउट अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गर्दा अरू ब्याटर सस्तैमा आउट भए। सन्तोष यादवको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
Weather Update